• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अभिषेक चर्च रजहरको विजयी सुरुआत
अभिषेक चर्च रजहरको विजयी सुरुआत शनिबार भएको खेलमा टाइगर युवा क्लबलाई ४-१ ले हराउँदै अभिषेक चर्च रजहरले  सुखद सुरुआत गरेको हो ।
निर्मला सर्वोत्कृष्ट
निर्मला सर्वोत्कृष्ट कैलालीको धनगढी रंगशालामा शनिबार सकिएको प्रतियोगितामा निर्मला सर्वोकृष्ट चुनिएकी हुन् ।
गाब्रियल चम्किदा सिटीको फराकिलो जित
गाब्रियल चम्किदा सिटीको फराकिलो जित शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ५-१ गोल अन्तरले हराएको छ ।
एपीएफलाई हराउँदै पुलिस च्याम्पियन
एपीएफलाई हराउँदै पुलिस च्याम्पियन धनगढी रंगशालामा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
रोनाल्डोको गोल तर युनाईटेड पराजित
रोनाल्डोको गोल तर युनाईटेड पराजित शनिबार प्रिमियर लिगको खेलमा युनाईटेडले आर्सनलसँग ३–१ को हार ब्यहोर्यो ।
मनोहरा र सानेपाको विजयी सुरुआत
मनोहरा र सानेपाको विजयी सुरुआत एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको पहिलो खेलमा मनोहराले विरगंज युथ एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्यो।
पोग्बाले सिजनको बाँकी खेल गुमाउन सक्ने
पोग्बाले सिजनको बाँकी खेल गुमाउन सक्ने पिडुलाको चोटको कारण पोग्बाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
म्यानचेस्टरलाई ‘ओपन हार्ट’ शल्यक्रिया आवश्यक
म्यानचेस्टरलाई ‘ओपन हार्ट’ शल्यक्रिया आवश्यक नयाँ सिजनका लागि नयाँ व्यवस्थापकका रूपमा एरिक टेन हाग आउँदैछन् र राङ्गनिक मान्छन्, यी डच प्रशिक्षकले टिममा ‘ओपन हार्ट’ शल्यक्रिया नै गर्नु पर्नेछ ।
उपाधिका लागि एपीएफ र पुलिस भिड्दै 
उपाधिका लागि एपीएफ र पुलिस भिड्दै  वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् । 
उपाधिमा एपीएफ र पुलिसको दाबी 
उपाधिमा एपीएफ र पुलिसको दाबी  धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । 
'सी' डिभिजन फुटबल आजबाट 
'सी' डिभिजन फुटबल आजबाट  प्राविधिक कारण देखाउँदै एन्फाले १० दिन पर सारेको सी डिभिजन आज सुरु हुन लागेको हो ।
बर्नलीको आशा जिवितै
बर्नलीको आशा जिवितै प्राप्त जितले रेलिगेशन जोनमा रहेको बर्नलीको यस सिजन शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै रहेको छ ।
अबुमियाङको गोलमा बार्सिलोनाको जित 
अबुमियाङको गोलमा बार्सिलोनाको जित  बिहिबार राति बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले हराएको हो । 
एनफिल्डको 'सद्भाव'लाई रोनाल्डोले दिए धन्यवाद  
एनफिल्डको 'सद्भाव'लाई रोनाल्डोले दिए धन्यवाद   रोनाल्डोले एनफिल्डमा प्रशंसकले दिएको सम्मानलाई आफुले कहिल्यै नबिर्सने बताएका हुन् । 
ग्वार्डिओलाको लिग जित्ने फुर्मला !
ग्वार्डिओलाको लिग जित्ने फुर्मला ! शीर्ष दुई स्थानमा रहेका सिटी र लिभरपुलबीच जम्माजम्मी एक अंकको दूरी छ, जुन कुनै पनि बेला तलमाथि हुन सक्छ ।
आयोजकलाई हराउँदै पुलिस फाईनलमा  
आयोजकलाई हराउँदै पुलिस फाईनलमा   विहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिस फाईनल प्रवेश गरेको हो । 
First Prev 566 567 568 569 570 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
फ्रान्समा शिवालीलाई ऐतिहासिक सफलता
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP