अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी
गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर–कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन्।
गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले दोस्रो अन्तर–कलेज गर्ल्स बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन्।
आयोजक ओएसिस इङलिस स्कुल तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
जेभियर इन्टरनेसनल कलेज र ग्रिनफिल्डले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन्।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
आठौं इन्टरस्कुल बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ। गोकर्णेश्वर–८, अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलको आयोजनामा प्रतियोगिता भदौ १ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोश्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३–८७ ले पराजित गरेको छ।
गोल्डेनगेट बास्केटबल क्लबले बुधबार सामाखुशी युथ क्लबलाई पराजित गर्दै फाइनलका लागि तयारी पूरा गरेको छ।
कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिता असार ५ गतेदेखि हुने भएको छ।