दोस्रो खेलमा पुलिस पराजित
काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ।
काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पुलिस क्लब पराजित भएको छ।
नेपाल पुलिस क्लबले काभा महिला लिगमा शुक्रबार आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग खेल्दैछ।
काभा वुमन्स भलिबल लिगमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ।
साबिक विजेता नेपाल पुलिस क्लबले काभा महिला लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ।
सलिना श्रेष्ठ, सुमित्रा रेग्मी र मिना सुनारले विभागीय टोली पुलिस क्लबबाट काभा महिला लिग खेल्ने भएका छन्।
छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ भिड्ने भएका छन्।
पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप
विभागीय डर्बीमा एपीएफलाई हराउँदै त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कपमा तेस्रो स्थानमा खेल्ने सुनिश्चित गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा फाइनल पुग्ने सम्भावना कायमै राखेको छ।
विभागीय टोली एपीएफ क्लबलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स छैटौं टाइगर कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ।