खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !
नेपाल टेनिस संघले अबदेखि खेल्नुअघि अनिवार्य रूपमा खेलाडीले कोर्ट बुकिङ गरेर शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गरेको छ।
नेपाल टेनिस संघले अबदेखि खेल्नुअघि अनिवार्य रूपमा खेलाडीले कोर्ट बुकिङ गरेर शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गरेको छ।
आइतबार उनले यूएस ओपनको अन्तिम १६ मा जर्मनीका ३५ वर्षीय यान–लेनार्ड स्ट्रफलाई ६–३, ६–३, ६–२ ले पराजित गर्दै एकै सिजनमा सबै चार ग्रान्डस्लामको क्वार्टरफाइनल पुग्ने सबैभन्दा पाको पुरुष खेलाडी बने।
ग्रान्ड स्ल्याम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटीएफ/एटीएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत युरोपका विभिन्न देश पुगेकी शिवालीले उत्कृष्ट प्रर्दशन गरेकी हुन् ।
फ्रान्सको एनेसि सहरमा सम्पन्न टेनिस युरोप यु–१४ प्रतियोगिताको डबल्सतर्फ नेपाली खेलाडी शिवाली गुरुङले ऐतिहासिक सफलता हात पारेकी छन्।
भेनस विलियम्स व्यावसायिक टेनिसमा टुर–लेभल एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी महिला बनेकी छन्।
शिवाली गुरुङले ग्रान्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आई टिएफ/एटिएफ अन्तर्गत टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।
नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोस्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित गर्यो ।
आरभसम्राट हाडा र स्वस्तिका विष्टले शनिबार ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन्। आरभ पुरुष तथा स्वस्तिका महिलामा च्याम्पियन बने। दुवै नयाँ च्याम्पियन हुन्।
मनोहरदास मुलको संयोयकत्वमा २३ सदस्यीय नेपाल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ।
शिभाली गुरुङले अन्तर्राष्ट्रिय टेनिसमा इतिहास रचेकी छन्। १३ वर्षीया गुरुङले श्रीलंकाको कोलम्बोमा जारी आइटिएफ जे ३०को डबल्सतर्फ उपाधि जित्दै इतिहास रचेकी हुन्। साथै उनी सिंगल्सतर्फ सेमिफाइनलसम्म पुग्न सफल भइन्।
नेपालकी उदाउँदो टेनिस खेलाडी शिवाली गुरुङलाई नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले २० लाख रुपैयाँको प्रायोजन गरेको छ।
२१औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा आरब सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् ।