बुधबार, असोज २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Bhat Bhateni Supermarket Ad
एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन्। 

By खेलपाटी संवाददातासोमबार, साउन २०, २०८२
Read more →
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्धन गर्ने उद्देश्यअनुरूप चार दिने रेफ्री र प्रशिक्षक सेमिनार आयोजना गर्ने भएको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन १२, २०८२
Read more →
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

नेपालले एएसबिसी एसियन यु–२२, युथ मेन्स एन्ड वुमेन्स बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य पदक जितेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २१, २०८२
Read more →
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने

एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने

एसियन यु–२२  तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०८२
Read more →
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण

फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण

भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ। यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो। भुटान पहिलो भयो।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०८२
Read more →
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै

बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै

एसियन गेम्स २०२६ को क्याम्पमा रहेकी बक्सर सुष्मा तामाङले अभ्यासको क्रममा चोट बोकेकी छन्। उनलाई राष्ट्रिय टिमको प्रशिक्षणमा ‘स्पाइरिङ’ गर्दा दाँया घुँडामा चोट लागेको थियो।

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण

नेपालका स्वस्तिका तिरुवा र नोर्बुथेन्डुप शेर्पाले मंगलबार आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदक जितेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक १३, २०८१
Read more →
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 

नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 

नेपाल र भारतका ३० बक्सरहरू सिजिजी स्पोर्ट्स फाइट नाइटमा भिड्ने भएका छन्।  

By खेलपाटी संवाददाताशनिबार, भदौ ८, २०८१
Read more →
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण

लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण

अल्जेरियाली बक्सर इमान खेलिफले आफूमाथि गरिएको लैंगिक आक्रमणले पेरिस ओलम्पिक २०२४ को जितलाई ‘विशेष स्वाद’ दिलाएको बताएकी छन्।

By खेलपाटी संवाददाताशनिबार, साउन २६, २०८१
Read more →
बदनामका बीच ओलम्पिकमा उदाएकी बक्सर खेलिफ

बदनामका बीच ओलम्पिकमा उदाएकी बक्सर खेलिफ

उनी तेस्रोलिंगी हुन् या होइनन् भन्ने विषय पेरिस ओलम्पिकको सबैभन्दा ठूलो कथा बन्यो। सायद इतिहास मै कहिल्यै नमेटिने।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २५, २०८१
Read more →
बक्सिङमा आर्मी च्याम्पियन

बक्सिङमा आर्मी च्याम्पियन

नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २२, २०८१
Read more →
रमिशा र आरती फाइनलमा

रमिशा र आरती फाइनलमा

आरडीएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरती बमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार २०, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
Page 1 of 33Next