विश्वकपअघि विलियम्स पनि घाइते
निको विलियम्स चोटग्रस्त भएपछि स्पेनलाई विश्वकपअघि चिन्ता थपिएको छ।
निको विलियम्स चोटग्रस्त भएपछि स्पेनलाई विश्वकपअघि चिन्ता थपिएको छ।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक आफ्ना पिताको निधनपछि पनि आइतबार रियल मड्रिडविरुद्धको ‘एल क्लासिको’ खेलमा डगआउटमा उपस्थित भएका थिए।
डिजिरे डुएले खेलको अन्तिम समयमा गरेको गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले आइतबार घरेलु मैदानमा ब्रेस्टमाथि १–० को जित निकालेको छ।
बार्सिलोनाले आइतबार क्याम्प नोउमा रियल मड्रिडमाथि २–० को सहज जित निकाल्दै लगातार दोस्रो तथा समग्रमा २९औं स्पेनिस ला लिगा उपाधि जितेको छ।
लिओनल मेसीले एक गोल र दुई असिस्ट गर्दै मेजर लिग सकर (एमएलएस) इतिहासमा सबैभन्दा छिटो १०० गोलमा योगदान पूरा गर्ने खेलाडी बनेका छन्।
चेल्सीसँग १–१ को बराबरी खेल्दै लिभरपुल च्याम्पियन्स लिग छनोटतर्फ एक कदम अघि बढेको छ।
आयोजक कोहलपुर रेसिङ साहारा क्लबले चौथो कोहलपुर गोल्डकप–२०८३ को उपाधि जितेको छ।
नेपाली यु–२० राष्ट्रिय महिला टोलीकी गोलकिपर लिला जोशीले भुटानी महिला लिग खेल्ने भएकी छन्।
रियल मड्रिडले आफ्ना खेलाडी फेडेरिको भाल्भेर्दे र ओरेलियन टचुआमेनीलाई अभ्यासका क्रममा भएको झगडापछि शुक्रबार जनही पाँच लाख युरो (करिब ५ लाख ८८ हजार अमेरिकी डलर) जरिवाना गरेको छ।
रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेले टाउकोमा चोट बोकेका छन्।
यो यस सिजनमा उनको २६औं लिग गोल पनि हो।
रेडहर्स फुटबल क्लब इलाम दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।