सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपअघि विलियम्स पनि घाइते

सोमबार, २८ बैशाख २०८३खेलपाटी संवाददाता
विश्वकपअघि विलियम्स पनि घाइते
Loading ad...
mustang rice ad

काठमाडौं। निको विलियम्स चोटग्रस्त भएपछि स्पेनलाई विश्वकपअघि चिन्ता थपिएको छ।

एथलेटिक बिल्बाओ आइतबार घरेलु मैदान सान मामेसमा भ्यालेन्सियासँग १–० ले पराजित हुँदा विलियम्स पहिलो हाफ सकिनुअघि नै मैदान छाड्न बाध्य भएका हुन्। २३ वर्षीय फरवार्डले ह्यामस्ट्रिङमा समस्या महसुस गरेपछि खेलको ३७औं मिनेटमा उनका दाजु इनाकी विलियम्सले उनको स्थान लिएका थिए।

विलियम्सले यसअघि पनि चोटका कारण केही सातासम्म मैदानबाहिर रहेका थिए। क्लबले आइतबार लागेको चोटबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। इनाकीले खेलपछि भने,‘उनी निकै लँगडाउँदै थिए। यस प्रकारको पीडा उनले पहिले कहिल्यै महसुस गरेका थिएनन्। अहिलेको अवस्थामा यो चिन्ताजनक विषय हो। अब हामी राम्रो समाचारको प्रतीक्षा गर्नेछौं।’

विलियम्स स्पेन राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। उनले आक्रमणपंक्तिमा लामिन यमलसँग मिलेर खेल्दै आएका छन्। तर, बार्सिलोनाका युवा स्टार यमल पनि हाल चोटग्रस्त छन्। स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले सोमबार विश्वकपका लागि ५५ खेलाडीको प्रारम्भिक टोली घोषणा गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन