मुन्से र फिनलेको शतककीय साझेदारी
जर्ज मुन्से र फिनले माकरिथको शतककीय साझेदारीसँगै स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
जर्ज मुन्से र फिनले माकरिथको शतककीय साझेदारीसँगै स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २४४ रनको लक्ष्य दिएको छ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा टस हारेको छ।
बेलायतमा नेपाली समुदायबीच लोकप्रिय ‘ब्रिटिस गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को छैटौँ संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
सन्दीप जोराको शतकसँग नेपाल 'ए' ले अमेरिकालाई पराजित गरेको छ।
पटक नेपाल भ्रमण गर्ने सम्भावनाबारे इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अध्ययन सुरु गरेको छ।
एन्जी पाठकको अलराउन्ड प्रदर्शनसँगै रुपन्देही जिल्ला महिला क्रिकेट टिमले मैत्रीपूर्ण खेलमा परासी जिल्ला महिला क्रिकेट टिमलाई पराजित गरेको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डविरूद्ध हुने सिरिजका लागि नेपालले टोली घोषणा गरेको छ।
सिरहा हवले मेरिलिवेन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष प्रतियोगिताको उपाधि जितेको छ।
सिरहा हव र विराटनगर हव दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल ‘ए’ र स्कटल्यान्डबीचको एकदिवसीय सिरिज वर्षाका कारण प्रभावित भएको छ।
नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई वरीयतामा १५ स्थान सुधार गरेको छ।
नेपालले इन्दु बर्माको कप्तानीमा एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने भएको छ।