नेपालको सुस्त ब्याटिङ
नेपालले युएईविरुद्धको पहिलो टी–२० आई खेलमा सुस्त ब्याटिङ गरेको छ।
नेपालले युएईविरुद्धको पहिलो टी–२० आई खेलमा सुस्त ब्याटिङ गरेको छ।
पेसर हेमन्त धामीले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन्।
नेपालले युएईविरुद्धको पहिलो टी–२० आई खेलमा टस जितेको छ।
नेपालले आईसीसी महिला टी–२० आई च्यालेन्स ट्रफीमा खराब सुरुआत गरेको छ।
अलराउन्डर कुशल मल्ल टी–२० आई टोलीमा फर्किएका छन्।
युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध हुने टी–२० आईमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २४औं खेलमा बिहीबार मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सको अवस्था झन् कमजोर बन्दै गएको छ।
कुशल मल्लको अलराउन्डर प्रदर्शनसँगै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणमा अपराजित भएको छ।
आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। १८ अप्रिलदेखि १ मेसम्म प्रतियोगिता रुवान्डामा हुँदैछ।
बागमतीलाई ३४ रनले पराजित गर्दै लुम्बिनी प्रदेश पहिलोपल्ट जय ट्रफीमा छनोट भएको छ।
शिब्रिन श्रेष्ठ र दीपक डुम्रेको ४६ रनको साझदारीसँगै गण्डकी प्रदेशले जय ट्रफी खेल्ने झिनो सम्भावना जीवितै राखेको छ।