समूह चरणमा दक्षिण अफ्रिकाको शतप्रतिशत जित
टी–२० विश्वकपको सुपर ८ मा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ।
टी–२० विश्वकपको सुपर ८ मा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ।
नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० आईको अलराउन्डर वरीयतामा चौथो स्थानमा उक्लिएका छन्।
दुई ठूला निराशाजनक हारपछि अन्ततः राहतको सास। नेपालको टी–२० विश्वकप यात्रा सिधा रेखामा कहिल्यै चलेन।
नेपालले जितसहित आईसीसी टी–२० विश्वकपको सुखद् अन्त्य गरेको छ।
सोमपाल कामी टी-२० विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी भएका छन्।
स्कटल्यान्डले टी–२० विश्वकपमा नेपाललाई १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
आईसीसी टी–२० विश्वकपअन्तर्गत चेन्नईमा भएको खेलमा न्युजिल्यान्डले क्यानडालाई आठ विकेटले पराजित गर्दै सुपर ८ चरणमा स्थान सुरक्षित गरेको छ।
आईसीसी टी–२० विश्वकपमा समूह चरण अन्तिमतिर पुग्दै गर्दा सुपर ८ प्रवेशको दौड अत्यन्तै रोचक बनेको छ।
पुरुष विश्वकप (ओडीआई र टी–२०) मा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने ब्याटरहरूको सूचीमा नयाँ नाम थपिएको छ।
नेपाल जितविहीन रहँदै महिला एसिया कप राइजिङ स्टार्सबाट बाहिरिइएको छ।
जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको हारपछि समूह ‘बी’ को प्रतिस्पर्धा थप रोचक बनेको छ।
समूह चरणको अन्तिम खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले टोलीको कमजोरी सीप अभावमा नभई छिटो सिक्न नसक्ने बानी भएको स्वीकार गरेका छन्।