बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

विनोद भण्डारीको कप्तानी इनिङ्ससँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागितामा लगातार दोस्रो जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०८२
Read more →
पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

ओपनर शंकर रानाको सानदार शतकसँगै विभागीय नेपाल पुलिसले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियागिता दोस्रो जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०८२
Read more →
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

अर्जुन कुमाल र दीपक डुम्रेको अर्धशतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २१० रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०८२
Read more →
पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई २६६ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १२, २०८२
Read more →
दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेश अधिकारीको घातक बलिङसँगै कर्णाली प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०८२
Read more →
मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेशलाई १६१ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०८२
Read more →
१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली

कर्णाली प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा १५१ रनमै अलआउट भएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०८२
Read more →
सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेसहित ८ नेपाली खेलाडी बेल्जियममा हुन लागेको इयू टी–२० लिग खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत ११, २०८२
Read more →
आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

कान्तिपुर म्याक्सले इन्डियन प्रिमियर लिग (आईपीएल) प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १०, २०८२
Read more →
धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

इन्डियन प्रिमिय लिग (आईपीएल)को १९औं संस्करण सुरु हुनुअघि चेन्नई सुपर किङ्स (सीएसके) ले चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपक) मा आयोजना गरेको फ्यान कार्यक्रममा महेन्द्रसिंह धोनीले आफ्नो भविष्यबारे रोचक अभिव्यक्ति दिएका छन्।

By खेलपाटी संवाददातासोमबार, चैत ९, २०८२
Read more →
दक्षिण अफ्रिकाको सानदार जित

दक्षिण अफ्रिकाको सानदार जित

न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाबीच जारी पाँच खेलको टी–२० सिरिज रोमाञ्चक बनेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०८२
Read more →
बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २२ रनले जित दर्ता गरेको छ।

By खेलपाटी संवाददाताआइतबार, चैत ८, २०८२
Read more →
Loading ad...
LiNing Ad
Page 1 of 1256Next