आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिकाको सानदार जित

आइतबार, ०८ चैत्र २०८२खेलपाटी संवाददाता
दक्षिण अफ्रिकाको सानदार जित
Loading ad...
mustang rice ad

काठमाडौं। न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाबीच जारी पाँच खेलको टी–२० सिरिज रोमाञ्चक बनेको छ। चौथो खेलमा सानदार जित निकाल्दै दक्षिण अफ्रिकाले सिरिज २–२ को बराबरीमा ल्याएको छ।

अब सिरिजको निर्णय अन्तिम तथा पाँचौं खेलबाट हुनेछ। आइतबार वेलिङ्टनको स्काई स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली न्यूजिल्यान्डलाई १९ रनले पराजित गर्‍यो।

१६५ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड १८.५ ओभरमा १४५ रनमै अलआउट भयो। न्यूजिल्यान्डका ओपनर टिम रोबिन्सनले २२ बलमा सर्वाधिक ३२ रन बनाए।

तर, अन्य ब्याटरहरूले ठोस साझेदारी गर्न नसक्दा टोली लक्ष्यसम्म पुग्न सकेन। अन्तिम ५ ओभरमा ४३ रन चाहिएको अवस्थामा २ विकेट बाँकी रहँदा पनि किवी टोली दबाब सम्हाल्न सकेन।

यसअघि टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले सुरुआतमै विकेट गुमाए पनि कन्नर एस्टरहुइजेन र टोनी डी जर्जिले ८१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्‍याए।

एस्टरहुइजेनले उत्कृष्ट अर्धशतक बनाउँदै ३६ बलमा ५७ रन बनाए, जसमा ७ चौका र ३ छक्का समावेश थिए। २० ओभरमा ५ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले १६४ रन बनायो। रुबिन हरमान २८ रनमा अविजित रहे भने डी जर्जिले २३ रन जोडे।

बलिङतर्फ दक्षिण अफ्रिकाका कोएट्जीले ३ विकेट लिए भने बार्टम्यान, सुब्रायन र केशव महाराजले २–२ विकेट हात पारे। न्यूजिल्यान्डका काइल जेमिसनले २ विकेट लिए भने अन्य बलरहरूले १–१ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
१२ खेलदेखि टोटेनहम जितविहीन

१२ खेलदेखि टोटेनहम जितविहीन

दक्षिण अफ्रिकाको सानदार जित

दक्षिण अफ्रिकाको सानदार जित

हाउन्ड्सको लगातार चौथो जित

हाउन्ड्सको लगातार चौथो जित

बार्सिलोनाको जितमा अराउजो नायक

बार्सिलोनाको जितमा अराउजो नायक

बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन