गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन
शनिबार, १७ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज
पोखरा । गण्डकी प्रदेश भलिबल संघ टाईगर कप भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
शनिबार विभागीय टिम पुलिसलाई हराउँदै गण्डकी प्रदेशले प्रतियोगिताको उपाधि उचालेको हो ।
गण्डकीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट गुमाएपनि लगातार तीन सेटमा जित निकाल्दै गण्डकी च्याम्पियन बन्यो ।
गण्डकीले २३–२५, २८–२६, २५–२२, २५–१६ को सेटमा जित हासिल गर्यो ।
#gandakivolleyball






-1773230362276.jpg&w=3840&q=75)







-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)
