• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
म्यानचेस्टरलाई ‘ओपन हार्ट’ शल्यक्रिया आवश्यक
खेलपाटी संवाददाता
शनिबार, वैशाख १०, २०७९ खेलपाटी संवाददाता
म्यानचेस्टरलाई ‘ओपन हार्ट’ शल्यक्रिया आवश्यक

काठमाडौं । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकलाई लाग्छ, टिममा रहेको समस्या समाधान गर्न सानोतिनो परिवर्तनले पुग्ने छैन् । नयाँ सिजनका लागि नयाँ व्यवस्थापकका रूपमा एरिक टेन हाग आउँदैछन् र राङ्गनिक मान्छन्, यी डच प्रशिक्षकले टिममा ‘ओपन हार्ट’ शल्यक्रिया नै गर्नु पर्नेछ ।

जर्मन प्रशिक्षक राङ्गनिक के पनि भन्छन् भने टिममा केही ठीक मनसाय भएका खेलाडीको चाहिएको छ, जसले पूरा टिमकै भावनालाई परिवर्तन गर्नेछ । उनले भनेका छन्, ‘हामीलाई सकारात्मक धारणाको आवश्यकता छ । विशेषत: नयाँ टिम र नयाँ प्रशिक्षकका लागि । यदी टेन हागले यी सबै पाउने छन् भने पक्कै पनि टिमले राम्रो नतिजा पनि ल्याउन सक्नेछ ।’

म्यानचेस्टरमा अहिले जुन खराब लयका समस्या छ, त्यसलाई तत्काल ठीक पार्न कोही पनि फुटबल प्रशिक्षकले नसक्ने राङ्गनिक मान्छन् । उनले थप्छन्, ‘केही समय त पक्कै चाहिन्छ । समस्या समाधान गर्न साना साना सुधारले पुग्ने छैन् । ओपन हार्ट शल्यक्रिया नै चाहिन्छ । कम्तीमा एक वर्षको समय चाहिन्छ, कम्तीमा तीन ट्रान्सफर विन्डो आवश्यक पर्ने हुन्छ ।’

–बीबीसीको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP