एभिनियरलाई बुढासुब्बा गोल्डकप
धरान—१६ स्थित रंगशालामा भएको प्रतियोगिताको फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० ले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।
धरान—१६ स्थित रंगशालामा भएको प्रतियोगिताको फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० ले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
टिकेटिङ पार्टनरको रुपमा खल्ती विराट गोल्डकपसँग जोडिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको छैटौं संस्करणको प्रतियोगितामा समेत १० टिम सहभागी हुने आयोजकले जनाएको छ ।
चर्च ब्वाइज र पुलिसबीचको खेल च्यासल मैदानमा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
युरो प्यासनले थ्री स्टारलाई किट पार्टनरको रुपमा एक वर्षको लागि प्रायोजन गरेको हो ।
युक्यानले संकटालाई एक वर्षको लागि प्रायोजन गरेको हो । युक्यानले किट पार्टनरको रुपमा संकटालाई प्रायोजन गरेको हो ।
एंकल चोटका कारण नेयमारले बायर्नविरुद्धको दोस्रो लेगको खेल गुमाउने भएका हुन् । पीएसजीले बुधबार राति बायर्नसँग दोस्रो लेग खेल्ने छ ।
३१ वर्षीय फरवार्डले यस सिजनको अन्त्यपछि प्रिमियर लिग क्लब लिभरपुल छाड्ने भएका हुन् ।
शुक्रबार राति भएको खेलमा नापोलीलाई लाजियोले १-० गोल अन्तरले हराएको हो ।