शनिबार भएको प्रतियोगितामा राज र सरस्वतीले ४० वर्ष मुनिको विधामा पहिलो स्थान हात पारेका हुन् ।
भोलि शनिबार रुपन्देहीमा तिलोत्तमा रन आयोजना हुने भएको छ ।
नेपाल एडभेन्चर रनिङ महासंघले वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमकी ऐतिहासिक रजत धाविका सुनमाया बुढालाई सम्मान गरेको छ।
भारतले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिप–२०२५ मा समग्र उपाधि जित्दै क्षेत्रीय एथलेटिक्समा आफ्नो वर्चस्व पुनः कायम गरेको छ।
नेपाली धाविका सन्तोती श्रेष्ठले कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य जितेकी छन्।
दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ।
देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिका ५ को आयोजनामा ‘नर दे जिवन्त हाँडीगाउँ’ को सहआयोजना तथा गोरखा रनर्स क्लबको प्राविधिक सहयोगमा भदौ २१ गते (शनिबार) बिहान ‘गहना खोज्ने पोखरी’ वरिपरि यस दौड आयोजना हुन लागेको हो।
शनिबार काठमाडौंमा भएको दौडमा पुरुषतर्फ राजन र महिला स्पर्धामा सन्तोषी च्याम्पियन बनेका हुन् ।