शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

राज र सरस्वती तिलोत्तमा रनको विजेता

शनिबार, १३ मंसिर २०८२खेलपाटी संवाददाता
राज र सरस्वती तिलोत्तमा रनको विजेता
Loading ad...
mustang rice ad

हिमालयन मनोज

बुटवल । राज खत्री र सरस्वती कुँवरले रुपन्देहीमा भएको तिलोत्तमा रनको उपाधि जितेका छन् ।

शनिबार भएको प्रतियोगितामा राज र सरस्वतीले ४० वर्ष मुनिको विधामा पहिलो स्थान हात पारेका हुन् ।

पुरुष स्पर्धामा अजय पाण्डेय दोस्रो र मनोज केवट तेस्रो भए । महिलामा कुसुम ठगुन्ना दोस्रो र ईश्वरी बिक तेस्रो भए ।

त्यस्तै ४१ देखि ६० वर्ष उमेर समूहमा पुरुषततर्फ केशर जंग आले पहिलो, बल बहादुर राई दोस्रो र राजकुमार छेत्री तेस्रो भए । महिलामा निमी बुढामगर पहिलो, गायत्री सारु मगर दोस्रो र सिमा मानन्धर तेस्रो भए ।

यस्तै ६१ वर्षमाथिको स्पर्धामा फेकबहादुर मगर पहिलो, टिका बहादुर मगर दोस्रो र खुम बहादुर रानाले तेस्रो स्थान हात पारे ।

तिनै विधामा पहिलो हुनेले १३ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ हात पारेका छन् ।

विजेता खेलाडीलाई तिलोत्तमा नगरपालिकाको मेयर रामकृष्ण खाँडले पुरस्कृत गरेका थिए ।

Loading ad...
LiNing Ad
#tilotamarun

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

संकटाको जितमा रिचार्डको ह्याट्रिक

संकटाको जितमा रिचार्डको ह्याट्रिक

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

सिटी र रियल राउन्ड अफ १६ मै भिड्ने

 आलोचकलाई जवाफ दिँदै नेयमार

आलोचकलाई जवाफ दिँदै नेयमार

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो