शुक्रबार, मंसिर १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता

शनिबार, १४ असार २०८२खेलपाटी संवाददाता
कामपा ४ को दौडमा विकेश र रन्जुलाई सफलता
Classic Tech Internet Ad

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं.४ द्वारा शनिबार बालुवाटारमा आयोजित दौड प्रतियोगितामा विकेश घिमिरे र रन्जु शाह प्रथम भएका छन्।

उनीहरुले दौडको मुख्य स्पर्धा ५ किलोमिटर खुलातर्फ सफलता हात पारेका हुन्।

विकेशले २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै पुरुषतर्फ पहिलो स्थान हात पारेका हुन्। अभिनाश राई २१ मिनेट ३६ सेकेन्डसहित दोस्रोमा रहे। अमृत गुरुङ २२ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए।

महिलातर्फ ३५ मिनेट ५६ सेकेन्डमा ५ किमि दौड पूरा गर्दै रन्जुले सफलता हात पारेकी हुन्। यो स्पर्धामा अनुश्री प्रधानांगा ३६ मिनेट २३ सेकेन्डसहित दोस्रो भइन् भने मन्जु थापा ३९ मिनेट ३५ सेकेन्डसाथ तेस्रो स्थानमा रहिन्।

विद्यार्थी (३ किमी) तर्फ छात्रमा राजेश शाही पहिलो, राहुल तिरुवा दोस्रो र सुमन तामाङ तेस्रो भए। छात्रातर्फ अनिता बुढामगर पहिलो, महिमा राई दोस्रो र तृनिशा आचार्यले तेस्रो स्थान हासिल गरे।

भेट्रानतर्फ पनि ३ किमिको दूरीमा प्रतिस्पर्धा भएको थियो, जसमा पुरुषतर्फ शिवजी श्रेष्ठ पहिलो, मिलन ढकाल दोस्रो र सुधांशु केसी तेस्रो भए। महिलातर्फ शान्ता ढकाल पहिलो, लक्ष्मी लम्साल दोस्रो र तिला खनाल तेस्रो स्थानमा रहे।

काठमाडौं महानगरपालिका वडा नं.४ का वडाअध्यक्ष दिनेश महर्जनकाअनुसार तेस्रोपल्ट आयोजित दौडमा तीन सय बढी सहभागी भए। 

उनले भने, ‘हाम्रो वडाबासी स्वस्थ रहोस् भनेर सुरु गरिएको दौड प्रतियोगिता बर्षेनी राम्रो भइरहेको छ, अर्को वर्ष थप उत्कृष्ट बनाउँदै उत्सवकै भव्य तवरले आयोजना गर्नेछौं।’ उनीसहित जनप्रतिनिधिहरूले विजेता 
खेलाडीहरूलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

Bajaj Pulsar Motorcycle Ad
पोर्चुगलले जित्यो यू–१७ विश्वकप

पोर्चुगलले जित्यो यू–१७ विश्वकप

सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक

सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

चम्किएका भिटिन्हा

चम्किएका भिटिन्हा

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक