बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

बुधबार, २७ फाल्गुण २०८२खेलपाटी संवाददाता
एनआरटीसँग लालीगुराँसले खोस्यो अंक
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले न्यूरोट टिम (एनआरटी) लाई बराबरीमा रोकेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा लालीगुराँस र एनआरटीले १-१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। लालीगुराँस पाँचौँ बराबरी हो। लिगमा १० खेल खेलेको एनआरटीले अंक २० जोडेको हो।

एनआरटीको यो चौंथो बराबरी हो। समान खेलबाट एनआरटीको १९ अंक छ।

खेलको १७ औं मिनेटमा एनआरटीका मनिष डाँगीले प्रहार गरेको फ्रि- किकलाई लालीगुराँसको गोल किपर कुम्बा देउबाले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।

त्यस्तै, २६ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए। अञ्जनले फ्रि- किकमा आएको बललाई लक्ष्य दिएका हुन्।

खेलको अन्तिम मिनेटमा आशिष गुरुङले सानदार गोल गर्दै लालीगुराँसलाई खेलमा फर्काउने प्रयास गरे।

खेलमा सुरुवाती अग्रता लिएको एनआरटीले गोल जोगाउन नसक्दा १-१ को बराबरीमा खेल टुङ्गिएको हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वाकरले लिए सन्न्यास

वाकरले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाकरले लिए सन्न्यास

वाकरले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !