• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोले सिजनको अन्तिम खेल गुमाउने
रोनाल्डोले सिजनको अन्तिम खेल गुमाउने रिपोर्टका अनुसार रोनाल्डोले ‘हिप’मा देखिएको समस्याका कारण प्रिमियर लिगको यस सिजनको अन्तिम खेल गुमाउने भएका हुन् । 
मिलान त मिलान, एसी कि इन्टर ?
मिलान त मिलान, एसी कि इन्टर ? आ–आफ्नो अन्तिम खेलका लागि अहिले तत्काल शीर्ष स्थानमा रहेको एसी मिलान ससुलोको भ्रमणमा निस्कनेछ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानले साम्पडोरियाको आथित्य गर्नेछ ।
ईपीएल, अन्तिम दिन अन्तिम पाँच प्रश्न
ईपीएल, अन्तिम दिन अन्तिम पाँच प्रश्न अन्तिम रेलिगेसन पर्ने तेस्रो तथा अन्तिम टिम कुन हुनेछ, बर्नली कि लिड्स युनाइटेड ? दस वर्षपछि मात्र यस्तो संयोग जुड्दैछ, लिगको अन्तिम दिन मात्र शीर्ष चार र रेलिगेसनमा पर्ने टिमबाट अन्तिम निर्णय हुनेछ ।
एमबाप्पेको ह्याट्रिक, पीएसजीलाई उपाधि ट्रफी
एमबाप्पेको ह्याट्रिक, पीएसजीलाई उपाधि ट्रफी च्याम्पियन बनिसकेको पीएसजीले शनिबार राति मेट्जलाई ५-० ले हराउँदै सिजनको अन्तिम खेलमा शानदार जित निकालेको हो ।
लाइपजिगलाई जर्मन कपको उपाधि
लाइपजिगलाई जर्मन कपको उपाधि शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४-२ ले हराउँदै लाइपजिगले उपाधि जितेको हो ।
अन्तिम खेलमा हार्यो युभेन्ट्स
अन्तिम खेलमा हार्यो युभेन्ट्स शनिबार राति भएको सिजनको आफनो अन्तिम खेलमा युभेन्ट्सलाई फियोरेन्टिनाले २-० ले हराएको छ ।
एमबाप्पे २०२५ सम्म पीएसजीमै बस्ने
एमबाप्पे २०२५ सम्म पीएसजीमै बस्ने पीएसजीले फ्रेन्च स्ट्राइकर एमबाप्पेले तीन वर्षका लागि सम्झौता नवीकरण गरेको जनाएको छ ।
ब्रोएन बने प्लेयर अफ द सिजन
ब्रोएन बने प्लेयर अफ द सिजन बेल्जियमका मिडफिल्डर डि ब्रोएनले यो सिजन चोटपछि पुनरागमन गर्दै १५ गोल गरेका छन् र सात गोलको अवसर पनि सिर्जना गरेका छन् ।
लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन
लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन स्पेनिस क्लब बार्सिलोनाले बायर्न म्युनिखका फरवार्डलाई अनुबन्ध गर्न इच्छा देखाईरहेका बेला लेवान्डोस्कीको बार्सिलोना यात्रा कठिन देखिएको हो । 
फोडेन उत्कृष्ट युवा खेलाडी 
फोडेन उत्कृष्ट युवा खेलाडी  प्रिमियर लिगले शनिबार उनलाई २०२१-२२ सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा गरेको हो। 
रियल अध्यक्षले भने, 'एमबाप्पे आउँदैनन्'
रियल अध्यक्षले भने, 'एमबाप्पे आउँदैनन्' पीएसजीका सर्वाधिक गोलकर्ता तथा विश्व विजेता एमबाप्पेलाई अनुबन्ध गर्न रियलले लामो समयदेखि प्रयास गरिरहेको छ ।
डी मारियाले पीएसजी छाड्ने
डी मारियाले पीएसजी छाड्ने पीएसजीले मिडफिल्डर डी मारियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गरेको छ ।
के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ?
के जेरार्डले लिभरपुललाई लिग उपाधि दिलाउने छन् ? पेप ग्वार्डिओला र उनका खेलाडीलाई थाहा छ, लिग उपाधि जित्ने दाउ आफ्नै हातमा छ । आइतबार इतिहाडमा हुने खेलमा सिटीले भिल्लाको सामना गर्नेछ र आफ्नै घरेलु दर्शकमाझ लिग जितेको खुसीयाली पनि मनाउन सक्नेछ ।
रोमाको सहज जित
रोमाको सहज जित शुक्रबार राति भएको आफ्नो अन्तिम खेलमा रोमाले टोरिनोमाथि ३-० को सहज जित निकालेको हो ।
बराबरीमा रोकियो रियल
बराबरीमा रोकियो रियल रियल शुक्रबार राति आफ्नो अन्तिम लिग खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।
डर्टमण्डद्वारा मुख्य प्रशिक्षक बर्खास्त  
डर्टमण्डद्वारा मुख्य प्रशिक्षक बर्खास्त   डर्टमण्डले शुक्रबार मुख्य प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको हो ।
First Prev 552 553 554 555 556 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP