शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

ब्रोएन बने प्लेयर अफ द सिजन

शनिबार, जेठ ७, २०७९खेलपाटी संवाददाता
ब्रोएन बने प्लेयर अफ द सिजन
Classic Tech Internet Ad

एजेन्सी । म्यानचेस्टर सिटीका केभिन डि ब्रोएनले प्रिमियर लिगको प्लेयर अफ द सिजनको उपाधि जितेका छन् । 

बेल्जियमका मिडफिल्डर डि ब्रोएनले यो सिजन चोटपछि पुनरागमन गर्दै १५ गोल गरेका छन् र सात गोलको अवसर पनि सिर्जना गरेका छन् ।

उपाधि रक्षाको अन्तिमदिन अघि सम्म सिटी लिगको शीर्ष स्थानमा छ । ‘दोस्रो पटक यो अवार्ड जित्न पाउनु एउटा उपलब्धि हो । जसमा मलाई गर्व छ ।’ उनले भनेका छन् ।

प्रिमियर लिगको वेबसाइटमा रहेका २० प्रिमियर लिग क्लबका कप्तान र फुटबल विज्ञको प्यानलको मतलाई मिलाएर डि ब्रोएनलाई छनोट गरिएको हो । 

उनका सहकर्मी साथी जोआओ क्यान्सेलो, लिभरपुलका मोहम्मद सलाह र ट्रेन्ट अलेक्ज्याण्डर–अर्नोल्ड, वेस्ट ह्यामका जारोड बोवेन, आर्सनलका बुकायो साका, टोटनह्यामका फरवार्ड सन ह्युङ–मिन र साउथह्याम्प्टनका मिडफिल्डर जेम्स वार्ड–प्रोस पनि मनोनयनमा परेका थिए । 

डि ब्रोएनले २०१९÷२० मा पनि यो अवार्ड आफ्नो नाम गर्दै थियरी हेनरी, क्रिस्टियानो रोनाल्डो र नेमान्जा विडिकसँगै एक भन्दा बढी सिजन यो अवार्ड जित्ने कीर्तिमान बराबरी गरेका थिए ।
 

Bajaj Pulsar Motorcycle Ad
#ब्रोएन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

Bajaj Pulsar Motorcycle Ad
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई