शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रियल अध्यक्षले भने, 'एमबाप्पे आउँदैनन्'

शनिबार, जेठ ७, २०७९खेलपाटी संवाददाता
रियल अध्यक्षले भने, 'एमबाप्पे आउँदैनन्'
Classic Tech Internet Ad

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले केलियन एमबाप्पे क्लबमा नआउने बताएका छन् । 
उनले ड्रेसिङ रुममा पुगेर खेलाडीलाई एमबाप्पे आफुहरु नआउने प्रस्ट पारेका हुन् । 

फ्रोन्सेली सुपर स्टारले पीएसजी र रियल मड्रिडबाट लगभग समान प्रस्ताव आएको प्रतिक्रिया दिए लगत्तै पेरेजको यो भनाई बाहिर आएको हो ।

पीएसजीका सर्वाधिक गोलकर्ता तथा विश्व विजेता एमबाप्पेलाई अनुबन्ध गर्न रियलले लामो समयदेखि प्रयास गरिरहेको छ ।

स्पेनिस लिगको अन्तिम खेलपछि रियलको ड्रेसिङ रुपमा पुगेका पेरेजले एमबाप्पे आफुहरुसँग नआउने बताएका हुन् ।

च्याम्पियन्स लिगको फाइनल पुगेको क्लबले एमबाप्पेका लागि राखेको १ सय ५४ मिलियन पाउण्डको प्रस्ताव असफल बनेको छ । एमबाप्पेको क्लबसँगको सम्झौता यसै समरबाट सकिदैछ । उनले नयाँ गन्तव्यको रुपमा रियल जाने धेरैको अनुमान थियो ।

स्पेनिस फुटबलका विशेषज्ञ गुइलम बालागले स्रोतलाई उद्धित गर्दै पेरेजको भनाईलाई सार्वजनीक गरेका हुन् । उनका अनुसार पीएसजी र रियल एमबाप्पेका लागि तलब र बोनस गरेर १ सय ५० मिलियन दिन तयार छन् । 

मोनाकोका पूर्व स्टारले भनेका छन्, ‘म मेरो भविष्यका विषयमा भन्न सक्नि । तर यो तपाईले चाँडै थाहा पाउनुहुनेछ । यो निर्णय भैसकेको छ । यो सहि समय चाँही छैन ।’ 

पीएसजीले सन् २०१८ मा एमबाप्पेलाई १ सय ६६ मिलियन पाउण्डमा स्थायी रुपमा अनुबन्ध गरेको थियो । मोनाकोका फरवार्डले एक सिजन लोनमा बिताएर स्थायी रुपमा पीएसजीमा आएका थिए । 

उनी क्लब इतिहासमा नेयमारपछिका महङ्गा खेलाडी हुन् । उनले यस सिजनमात्र पीएसजीलाई लिग जिताउन २५ गोल गर्नुका साथै १७ गोलको अवसर सिर्जना गरेका थिए ।

मौरिसियो पोचिटिनोको क्लब च्याम्पियन्स लिगको अन्तिम १६ को खलमा भने नाटकीय रुपमा पराजित बनेको थियो । 
 

Bajaj Pulsar Motorcycle Ad
#एमबाप्पे

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

Bajaj Pulsar Motorcycle Ad
एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वर्ल्ड खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

लगातार दोस्रोपल्ट च्याम्पियन बन्यो कर्णाली

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलमा करिब ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

एनपीएलको दोस्रो संस्करणमा पुरस्कार राशि वृद्धि नहुने

भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई