• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोले सिजनको अन्तिम खेल गुमाउने
खेलपाटी संवाददाता
आइतबार, जेठ ८, २०७९ खेलपाटी संवाददाता
रोनाल्डोले सिजनको अन्तिम खेल गुमाउने

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले सिजनको अन्तिम लिग खेल गुमाउने भएका छन् । रिपोर्टका अनुसार रोनाल्डोले ‘हिप’मा देखिएको समस्याका कारण प्रिमियर लिगको यस सिजनको अन्तिम खेल गुमाउने भएका हुन् । 

रेड डेभिल्सले लिगको अन्तिम खेलमा घरेलु टोली क्रिस्टल प्यालेससँग खेल्दैछ । युनाईटेड अन्तिम खेलमा जित निकाल्दै वेस्ट ह्याम भन्दा माथि रहेर युरोपा लिगमा छनोट हुन चाहन्छ । 

तर स्टार फरवार्ड रोनाल्डो हिपमा देखिएको समस्याका कारण टिम बाहिर रहनेछन् । ३७ वर्षिया फरवार्डलाई धेरै साना समस्याका कारण यस सिजन दुख दियो । हिपमा देखिएको समस्याका कारणनै उनी गत जनवरी र मार्चमा दुई पटक खेल बाहिर रहे ।

अन्तिम खेल गुमाएपनि रोनाल्डो यस सिजन युनाईटेडका सर्वाधिक गोलकर्ता रहेका छन् । उनले प्रिमियर लिगका ३० खेलमा १८ गोल गरेका छन् । उनी ओल्डट्राफोर्ड फर्किएर पहिलो सिजन खेलेका हुन् । 

यस्तै यसै सिजन क्लब छाड्ने तयारीमा रहेका पाउल पोग्बा समेत अन्तिम खेलमा हुने छैनन् । गत अप्रिलमा लिभरपुलसँग ४–० ले पराजित बनेको खेलमा पोग्बाले चोट बोकेका थिए ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP