• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ईपीएल, अन्तिम दिन अन्तिम पाँच प्रश्न
खेलपाटी संवाददाता
आइतबार, जेठ ८, २०७९ खेलपाटी संवाददाता
ईपीएल, अन्तिम दिन अन्तिम पाँच प्रश्न

काठमाडौं । विश्व फुटबलको सर्वाधिक लोकप्रिय लिग इंग्लिग प्रिमियर लिग (ईपीएल) हो भने यो किन यस्तो छ भन्नेको उत्तर आज आइतबार पनि हेर्न पाइनेछ । लिगको अन्तिम दिन पुग्यो, अझै खास खास प्रश्नको उत्तर आएको छैन् । लिगको रोमाञ्चकता यही हो नि, होइन न र ? तीन महत्त्ववपूर्ण प्रश्न हुन्, लिग कसले जित्छ, म्यानचेस्टर सिटी कि लिभरपुल ? युरोपेली च्याम्पियन्स लिग खेल्ने चौथो टिम कुन हुनेछ, टोटनहम कि आर्सनल ।

अन्तिम रेलिगेसन पर्ने तेस्रो तथा अन्तिम टिम कुन हुनेछ, बर्नली कि लिड्स युनाइटेड ? दस वर्षपछि मात्र यस्तो संयोग जुड्दैछ, लिगको अन्तिम दिन मात्र शीर्ष चार र रेलिगेसनमा पर्ने टिमबाट अन्तिम निर्णय हुनेछ । लिग उपाधिको होडमा दुई छन्, तिनै सिटी र लिभरपुल । सिटीलाई शीर्ष स्थानमा एक अंकको अग्रता प्राप्त छ । धेरैलाई के विश्वास छ भने लिग जित्ने आखिरमा सिटीले नै हो, किन भने यो यति धेरै बलियो पनि छ । 

Pep Guardiola: Liverpool have driven Manchester City to the very limit |  I'm nothing without my players | Football News | Sky Sports

ठ्याक्कै भन्दा सिटीले एस्टन भिल्लाविरुद्धको अन्तिम खेल गुमाउने सम्भावना कमै छ । सिटीले आफ्नो अनुकुल नतिजा निकाल्न सकेन भने फाइदा हुने लिभरपुललाई नै हो । यस्तो भएमा अर्को अद्धितीय सम्भावना कायम रहन्छ, एकै सिजन चार ठूला उपाधि जित्ने सम्भावना । लिभरपुलले घरेलु दुई कप उपाधि, लिगकप र एफएकप जितिसकेको छ । अब पालो, घरेलु लिगको हो । त्यसपछि युरोपेली च्याम्पियन्स लिग त छँदैछ । लिभरपुललाई पनि थाहा छ, सिटी चिप्लिने सम्भावना कमै छ ।

चौथो स्थानमा को त ? यो होड हो, दुई उत्तरी लन्डन क्लबको । अहिले तत्काल टोटनहम ६८ अंकमा चौथो स्थानमा छ भने आर्सनल त्यसपछाडि ६६ अंकमा । केही दिन अगाडिसम्म पनि यो चौथो स्थान आर्सनलको हातमै थियो, तर टोटनहमविरुद्धको खेल गुमाएपछि त आर्सनलको स्थिति निकै नाजुक बनेको छ । आर्सनल आफैले भनिरहेको छ, सायद अहिलेको यो टिम अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न योग्य नै छैन्, सायद यो मानसिक रूपमा आत्मसमर्पण नै हो ।

अन्तिम दिन आर्सनलले एभरटनविरुद्ध खेल्ने छ भने टोटेनहमको खेल नरविचविरुद्ध छ । यसमा पनि सायद टोटनहमको चौथो स्थानको सम्भावना बढी छ । र, रह्यो अर्को प्रश्न, रेलिगेसनमा अब को पर्नेछ ? बर्नली ३५ अंकमा १७ औं स्थानमा छ । लिड्स १८ औं स्थानमा छ र उसको पनि समान ३५ अंक छ । गोल अन्तरमा भने बर्नली अगाडि छ । अगाडि के भन्ने, दुवैको गोल अन्तर ऋनात्मक नै हो, खालि लिड्सले बढी गोल खाएको हो ।

सायद बर्नली केही बलियो स्थितिमा छ कि ? अब बर्नलीले न्युकासल युनाइटेड र लिड्सले ब्रेन्टफोर्डको सामना गर्नेछ । सायद चौथो प्रश्नमा धेरैको उत्सुकता हुन्न । चौथो प्रश्नका दुई पात्र हुन्, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड । म्यानचेस्टर ५८ अंकमा छैटौं स्थानमा छ भने वेस्ट ह्याम उसको पछाडि ५६ अंकमा छ । म्यानचेस्टरले क्रिस्टल प्यालेस र वेस्ट ह्यामले ब्राइटनको सामना गर्दैछ । जुन टिम छैटौंमा रहन्छ, उसले युरोपा लिग खेल्नेछ ।

Liverpool confirmed as Premier League champions

सातौंमा रहनेले भने युरोपा कन्फ्रेन्स लिग खेल्नेछ । अब अन्तिम प्रश्न, यो भने व्यक्तिगत उपलब्धीमा केन्द्रित छ । यसका पनि दुई फरक भाग छन् । पहिलो, गोल्डेन बुट जित्ने खेलाडीबारे । यसका लागि लिभरपुलका मोहमद सलाह र टोटनहमका सन ह्वेङ मिन प्रतिस्पर्धामा छन् । सहलाले २२ र ह्वेङ मिनले २१ गोल गरेका छन् । दोस्रो भाग, गोल्डेन ग्लोब्सको । यो उपाधिका लागि दुई प्रत्यासी छन्, लिभरपुलका एलिसन र सिटीका एडरसन ।

सबै खेल आज राति ८:४५ मा हुनेछन् र अन्त्यमा सबै प्रश्नका उत्तर पनि हुनेछन् ।

–एजेन्सीहरूको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोलीमा एक खेलाडी मात्रै परिवर्तन
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
यु–२० एसियन कप छनोट खेल्ने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
महिला कबड्डी विश्वकप पुनः अनिश्चितकालका लागि स्थगित
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP