• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेदरल्यान्ड्ससँग बेल्जियम स्तब्ध
नेदरल्यान्ड्ससँग बेल्जियम स्तब्ध समूह चरण अन्तर्गत शुक्रबार राति बेल्जियमलाई नेदरल्यान्ड्सले ४-१ गोल अन्तरले हराएको हो ।
डेनमार्कले फ्रान्सलाई हरायो
डेनमार्कले फ्रान्सलाई हरायो समूह चरण अन्तर्गत शुक्रबार राति फ्रान्सलाई डेनमार्कले २-१ गोल अन्तरले हराएको हो ।
नेपाल ओमानसँग पराजित
नेपाल ओमानसँग पराजित
लाकाजेटले छाडे आर्सनल
लाकाजेटले छाडे आर्सनल प्रिमियर लिग क्लब आर्सनलले शुक्रबार लाकाजेटले क्लब छाडेको जनाएको छ ।
चर्च ब्वाइजको विजयी सुरुआत
चर्च ब्वाइजको विजयी सुरुआत पिप्ले–क्याम्पा रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले भरतपुर फुटबल क्लबमाथि ३-० गोलले जित निकालेको हो ।  
एनआरटीले मलेसियाको टीवाईटी कप खेल्ने
एनआरटीले मलेसियाको टीवाईटी कप खेल्ने एनआरटीले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै ‘प्री सिजन’ खेलका लागि मलेसियाको भ्रमण गर्दै टीवाईटी कप खेल्न लागेको जनाएको छ । 
पारस कार्की सर्वोत्कृष्ट खेलाडी 
पारस कार्की सर्वोत्कृष्ट खेलाडी  लिगको अन्तिम खेलमा जित निकाल्दै झापा सी डिभिजन लिगको च्याम्पियन बन्यो । 
झापालाई 'सी' डिभिजन लिगको उपाधि
झापालाई 'सी' डिभिजन लिगको उपाधि सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा स्वयम्भू फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै झापा च्याम्पियन बनेको हो ।
‘हालाण्ड जस्तो खेलाडी खोजिरहेका थियौं’
‘हालाण्ड जस्तो खेलाडी खोजिरहेका थियौं’ म्यानचेस्टर सिटीका खेलाडी केभिन डी ब्रुइन मान्छन्, 'क्लबले प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा हालाण्ड जस्ता खेलाडी खोजिरहेको थियो ।' 
प्लानिङ 'बी' डिभिजनमा बढुवा
प्लानिङ 'बी' डिभिजनमा बढुवा प्लानिङ ब्वाइज युनाईटेड सहिद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएको छ ।
मकवानपुर गोल्डकप : चितवन र चर्च ब्वाइज भिड्दै
मकवानपुर गोल्डकप : चितवन र चर्च ब्वाइज भिड्दै पिप्ले–क्याम्पा रंगशालामा हुने बिएफसी चितवन र चर्च ब्वाइजबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
नेपालले आज ओमानसँग खेल्दै
नेपालले आज ओमानसँग खेल्दै नेपालले सुहिम बिन हामद स्टेडियममा ओमानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
पोग्बा अनुबन्धको तयारीमा युभेन्ट्स
पोग्बा अनुबन्धको तयारीमा युभेन्ट्स युभेन्ट्सले फ्रान्सेली मिडफिल्डरलाई फ्री ट्रान्सफरमा अनुबन्धको तयारी गरेको हो ।
नर्वे र स्विडेनको जित
नर्वे र स्विडेनको जित बिहीबार राति भएको खेलमा नर्वेले सर्बियालाई १-० ले हराएको हो ।
स्पेन र पोर्चुगलको बराबरी
स्पेन र पोर्चुगलको बराबरी बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
नव जनजागृतिको विजयी सुरुआत 
नव जनजागृतिको विजयी सुरुआत  पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा नव जनजागृतिले बागमती युथ क्लबमाथी २-० ले सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो ।
First Prev 544 545 546 547 548 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP