बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
जिम्बावेको लिग अर्को महिनाबाट सुचारु हुने

जिम्बावेको लिग अर्को महिनाबाट सुचारु हुने

फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति दिएको बताउँदै आगामी महिनाबाट सुचारु गरिने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
फर्नान्डेजको सरुवामाथि फिफाको अनुसन्धान

फर्नान्डेजको सरुवामाथि फिफाको अनुसन्धान

तर, फर्नान्डेजको पूर्व क्लब साम्पोडोरियाले उनको सरुवा हुँदा प्राप्त रकमको नाफामा दाबी गरेपछि फिफाले अनुसन्धान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
जोर्गिन्हो बेच्न चेल्सी तयार

जोर्गिन्हो बेच्न चेल्सी तयार

सिरि ए क्लब युभेन्ट्सले निरन्तर जोर्गिन्हो अनुबन्धमा निरन्तर चासो देखाएपछि चेल्सी समेत उनलाई बेच्ने विकल्पमा छलफल गर्न तयार देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
'एम्बाप्पे बार्सिलोना भन्दा रियलमा फिट'

'एम्बाप्पे बार्सिलोना भन्दा रियलमा फिट'

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड एम्बाप्पेको बिषयमा चर्चा गर्दै फाब्रिगासले उनी बार्सिलोना भन्दा रियल मड्रिडमा फिट हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
डिबाला कोरोना मुक्त

डिबाला कोरोना मुक्त

कोरोना संक्रमणका कारण पछिल्लो एक महिनाबाट उपचार गराइरहेका फरवार्ड डिबालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २५, २०७७
Read more →
इन्टरको प्रशिक्षण स्थगित

इन्टरको प्रशिक्षण स्थगित

इन्टरले आफ्ना सबै खेलाडीमा कोरोना भाईरसको परिक्षण नगरेको कारण प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
बुन्डेस लिगा यसै महिना सुरु हुने

बुन्डेस लिगा यसै महिना सुरु हुने

जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगा यसै महिनाबाट सुचारु हुने पुष्टि गरेकी छिन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
'तटस्थ मैदानमा खेल्न नमाने प्रिमियर लिग रद्द'

'तटस्थ मैदानमा खेल्न नमाने प्रिमियर लिग रद्द'

बीबीसी रेडियोसँग कुरा गर्दै रिचार्डले न्युट्रल भेन्युमा खेल नखेलिए लिग रद्द हुने बताए ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
कोरोनाविरुद्ध लड्न पीएसजीको आर्थिक सहयोग

कोरोनाविरुद्ध लड्न पीएसजीको आर्थिक सहयोग

उक्त सहयोगले संस्थाले कोरोनाविरुद्ध लडिरहेको कर्मचारी र स्वयंसेवकहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण किन्ने छन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
‘बार्सिलोनालाई उपाधि दिनु गलत !’

‘बार्सिलोनालाई उपाधि दिनु गलत !’

बेल्जियमका अन्तराष्ट्रिय खेलाडी कोर्टुवाले ला लिगा रद्ध भएमा बार्सिलोनाले उपाधि पाउने आफुलाई विश्वास नरहेको उल्लेख गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
इथोपियाको फुटबल लिग रद्द

इथोपियाको फुटबल लिग रद्द

भिडियो च्याटको सहायताबाट क्लब र आयोजकसँगको छलफलपछि सम्पूर्ण फुटबल रद्द गरिएको फेडेरेसनले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
बुन्डेस लिगा सुचारुको मिति तय हुँदै

बुन्डेस लिगा सुचारुको मिति तय हुँदै

जर्मनीका चान्सलर एन्जेला मर्केलले बुधबार औपचारिक रुपमा फुटबल सुचारुको मिति घोषणा गर्ने बताईएको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1554 of 2183Next