• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'एम्बाप्पे बार्सिलोना भन्दा रियलमा फिट'
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २५, २०७७ खेलपाटी संवाददाता
'एम्बाप्पे बार्सिलोना भन्दा रियलमा फिट'

एजेन्सी । स्पेनिस स्टार सेस फाब्रिगासले केलियन एम्बाप्पे रियल मड्रिडमा फिट हुने बताएका छन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड एम्बाप्पेको बिषयमा चर्चा गर्दै फाब्रिगासले उनी बार्सिलोना भन्दा रियल मड्रिडमा फिट हुने बताएका हुन् ।

२१ बर्षका विश्वकप विजेता पछिल्लो समय वर्नवेउ क्लबसंग जोडिएका छन् । कोरोना भाईरसले युरोपका क्लबहरुलाई आर्थिक संकटमा पार्नु अघि रियल मड्रिडले एम्बाप्पेलाई मड्रिड क्लब ल्याउने तयारी गरेको थियो ।

फ्रान्सका फरवार्ड एम्बाप्पेकोे पीएसजीसंगको सम्झौता सन् २०२२ सम्म रहेको छ । भर्खरै मात्र लिग वान च्याम्पियन क्लबले एम्बाप्पेलाई साप्ताहिक ६ लाख पाउण्डको प्रस्ताव गर्दै सम्झौता नविकरणको आग्रह गरेको छ । तर रिपोर्टका अनुसार एम्बाप्पेले रियल मड्रिड जान पाउने विकल्पमा मात्र नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् ।

कोरोनाको संकट अघि रियलले एम्बाप्पेलाई अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको थियो । तर कोरोनाले गर्दा सिर्जित समस्याका कारण रियलले अर्को बर्षमात्र एम्बाप्पेलाई मड्रिड क्लब उतार्न सक्ने बताईएको छ ।

बार्सिलोना, आर्सनल र चेल्सीका पुर्व स्टार फाब्रिगासले नाउ क्याम्पका समर्थकलाई खिन्न बनाउँदै पुरानो प्रतिद्धन्दी क्लब रियलमा एम्बाप्पे फिट हुने दाबी गरेका हुन् ।

 Cesc Fabregas reckons Kylian Mbappe would fit in better at Real Madrid than Barcelona

एक अन्तरवार्तामा उनले भनेका छन्, 'म उसलाई एक मिडफिल्डरको रुपमा हेर्ने गर्छु, उसलाई यस्तो एक फरवार्डको रुपमा मान्छु कि जोसंग म खेल्न चाहन्छु । उनी खाली ठाउँमा उत्कृष्ट तरिकाले अघि बढ्छन् । उनीसंग तिव्र समय छ । उनीसंग एक परिभाषा छ, उनी भोका देखिन्छन् ।'

'उनी यस्ता व्यक्ती हुन्, जो राम्रो बन्न चाहन्छन् । उनले खेल्दै गरेको हेर्न निकै शुखद लाग्छ । र उनी रियल मड्रिडमा वास्तविक रुपमा राम्रोसंग फिट हुन्छन् । बार्सिलोनामा पनि हुन्छन्, तर मलाई लाग्छ, विशेष रुपमा उनी रियलमा फिट हुन्छन् ।' फाब्रिगासले थपे ।

फाब्रिगास ला मासियाका खेलाडी हुन् । उनले आफु म्यानेजर भएको अवस्थामा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न प्राथमिकतामा राख्ने समेत बताए ।

मोनाकोका मिडफिल्डर फाब्रिगासले पैसाले सरोकार नराख्ने भए आफुले एम्बाप्पेलाई अनुबन्ध गर्ने खुलाएका छन् । उनले फ्रान्सेली युवा स्टारलाई नयाँ थियरी हेनरीको रुपमा ब्याख्या गरेका छन् ।

Cesc Fabregas: "Messi isn't normal... believe me" - AS.com

एम्बाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजीमा स्थानान्तरण भएका थिए । उनले १ सय ३८ खेलमा ९० गोल समेत गरेका छन् ।

तर फ्रान्सेली क्लब पीएसजीले एम्बाप्पेले सम्झौता नविकरण गर्ने अपेक्षा गरेको छ । जसले उनलाई विश्व फुटबलका चौथो सर्वाधिक तलब बुझ्ने खेलाडी बनाउनेछ ।

एम्बाप्पेलाई रियलमात्र नभएर प्रियिमर लिगको शीर्ष क्लब लिभरपुलले समेत अनुबन्धमा चासो देखाएको छ । एनफिल्ड क्लबले एम्बाप्पेका बुवासंग भेटेर उनको सम्भावित नयाँ गन्तव्यको बिषयमा छलफल गरिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP