• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘बार्सिलोनालाई उपाधि दिनु गलत !’
खेलपाटी संवाददाता
बुधबार, वैशाख २४, २०७७ खेलपाटी संवाददाता
‘बार्सिलोनालाई उपाधि दिनु गलत !’

एजेन्सी । रियल मड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले सिजन पुरा नभएको अवस्थामा बार्सिलोनलाई उपाधि दिन गलत हुने बताएका छन् ।

बेल्जियमका अन्तराष्ट्रिय खेलाडी कोर्टुवाले ला लिगा रद्ध भएमा बार्सिलोनाले उपाधि पाउने आफुलाई विश्वास नरहेको उल्लेख गरेका हुन् ।

स्पेनमा खेलाडीहरु मैदान फर्कन अघि यस हप्ता कोरोना भाईरसको परिक्षण गर्न लागिएको छ ।

ला लिगाले जुनमा सिजनलाई सुरु गर्दै खेल पुरा गर्ने लक्ष्य राखेको छ ।

‘बार्सिलोना भन्दा हामी दुई अंकमात्र पछाडी छौ । हामी च्याम्पियन हुने अझै सम्भावना छ ।’ एक अन्तरवार्तामा उनले भने, ‘सिजन रद्ध भए त्यो दुर्भाग्यपूर्ण हुन्छ ।’

‘यदी प्रतियोगिता रोकिन्छ र बार्सिलोना च्याम्पियन बन्छ भने यसलाई सही मान्ने छैन । उनीहरुले एक पटक हामीसंग बराबरी खेलेका छन् र एक पटक हार ब्यहोरेका छन् । उनीहरु भन्दा हामी राम्रो टिम भनेर देखाएका छौ । हामी दुई अंक पछाडी छौ ।’ कार्टुवाले भने ।

‘ईङ्ल्याण्डमा मैले बुझ्न सक्छु, यदी लिभरपुल च्याम्पियन बन्छ भने । मलाई थाहा छैन, उनीहरु कति अंक अगाडी छन् । म सिजन सकिएको हेर्न चाहन्छु । मलाई लाग्छ कि खेल्न बाँकी रहेको खेलले च्याम्पियन आधारित हुन्छ । ११ खेल बाँकी छदै च्याम्पियन घोषणा गर्नु धेरै चाँडो हुनेछ ।’ उनले थपे ।

रियल मड्रिडका खेलाडीले बुधबार बिहान कोरोना संक्रमणको परिक्षण गरेका छन् । उनीहरु अर्को सोमबार अभ्यासमा फर्कने अपेक्षा गरिएको छ । क्लबको अभ्यास मैदानलाई मार्च १२ देखि क्वारेन्टाईनको रुपमा प्रयोग गरिएको थियो । त्यसपछि खेलाडीहरु आ आफ्नो घर फर्किएका थिए ।

चार हप्ताको चरणबद्ध प्रक्रियामा खेलाडीको व्यक्तिगत गतिविधि, सामुहिक सत्र र अन्तिममा सबै योजना अनुसार अघि बढेमा प्रतिस्पर्धा सुरु हुने बताईएको छ ।

‘मलाई लाग्छ, हामीलाई खेल्न आवश्यक छ । निश्चित रुपमा हामीलाई आफ्नो सुरक्षाको बिचार गर्नुपर्छ ।’ कार्टुवाले भने, ‘हामीलाई फेरी खेल्न अघि सय प्रतिशत निश्चित हुन आवश्यक छ । किनकी लक्षण बिना समेत तपाई संक्रमित हुन सक्नुहुन्छ ।’

हाम्रो सम्पर्कमा आएका ब्यक्तिसंग सावधान हुन आवश्यक छ । कुनै खेलाडी कसरी अरु टिमलाई संक्रमित गर्न सक्छ भनेर बुझ्न पर्छ । तर निश्चित रुपमा सिजन सकिन आवश्यक छ । उनले थपे, ‘साँचो शब्दमा डर छैन । म अहिले समेत आफ्नो बच्चालाई भेट्न जान्छु । म पहिला संक्रमित थिएन भने अब संक्रमित पनि हुन सक्छु र उनीहरुलाई संक्रमित गर्न सक्छु । तपाई स्वास्थ मानिसहरु बिरामी भएको सुन्नुुभएको छ । त्यही तपाई चाहनु हुदैन ।’

कोरोना महामारीबाट स्पेनमा २ लाख २० हजार मानिस संक्रमित भएका छन् । स्पेनमा मात्र कोरोनाबाट २५ हजार मानिसको मृत्यु भएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
समीरसहित ३६ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
प्याट्रिकमाथि नेम्वाङको कटाक्ष– यु–२० टोलीको यहीँबाट कप्तान छानेर जानू !
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
तलब टुंगो नभएका प्रशिक्षक वाइल्ड
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
चेल्सी क्लब विश्वकपको फाइनलमा
चेल्सी क्लब विश्वकपको फाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP