बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने

सोमबार, साउन १३, २०८२खेलपाटी संवाददाता
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
Classic Tech Internet Ad

गोरखा। हिल्ली फिल्डर्स गोरखा एफसीले प्रतिभा पहिचान (खेलाडी छनोट) कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कार्यक्रम संयोजक अमित खत्रीका अनुसार स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले साउन १७ गतेदेखि ३० गतेसम्म गोरखास्थित द ओसन क्लबको कृत्रिम घाँसे मैदानमा कार्यक्रम गर्न लागिएको हो।

उनी भन्छन्,‘हामीले पहिलादेखि नै फुटबल खेल्न चाहने जो कोहीलाई नि: शुल्क प्रशिक्षण दिँदै आएका थियौं। तर, अब चाहिँ फुटबलर नै हुने गुण भएका खेलाडीको प्रतिभा पहिचान गरेर छनोट गर्ने तयारी गरिरहेका हौं।’ 

क्लबले ८ वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका खेलाडीहरूलाई लक्षित गर्दै आगामी प्रशिक्षणका लागि छनोट प्रक्रिया सुरु गर्नेछ। छनोटपछि छानिएका खेलाडीलाई नियमित प्रशिक्षणमार्फत दीर्घकालीन रूपमा फुटबलमा दक्ष बनाउन योजना रहेको खत्रीले सुनाए। 

‘हामीले यु–१३ प्रतियोगिता पनि गर्दै आएका छौं। यसबाट छानिएका खेलाडी पनि नियमित प्रशिक्षण दिएर त्यो प्रतियोगिताका लागि तयार पार्ने छौं,’ उनी भन्छन्। कार्यक्रममा सहभागी हुन इच्छुक बालक खेलाडीहरूले साउन १६ गतेभित्र फारम बुझाइसक्नुपर्ने छ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

अन्तरविद्यालय लिगमा ४ टोलीको विजयी सुरुआत

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

Bajaj Pulsar Motorcycle Ad
मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा