मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई
आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
आयोजक भ्याली पब्लिक, टीआईए र गोल्डेनपिकले १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्।
तालबेसी सेकेन्डरी स्कुलले एनपीएस यू-१६ अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देश्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
एनपीस यु–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा नेपाल आदर्श सेकन्डरी स्कुल र राधा सेकन्डरी स्कुलले विजयी सुरुआत गरेका छन्।
कुन्वरवर्ती स्कूल र नवीन माध्यमिक विद्यालयले यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि जितेका छन्।
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको बोइज तथा गर्ल्स दुवैतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगितामा छात्रतर्फको फाइनल समीकरण पूरा भएको छ। न्यु होराइजन र नवीन माध्यमिक विद्यालय फाइनलमा भिड्ने भएका छन्।
सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगितामा गर्ल्सतर्फ कुन्वरवर्ती स्कूलले अक्सफोर्ड सेकेन्डरी स्कुललाई ६–० अन्तरले पराजित गर्दै एकतर्फी जित हात पारेको छ।
रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिन बोइजतर्फको पहिलो खेलमा जनज्योति सेकण्डरी स्कुलसँग सिद्धार्थ मोर्डन स्कुल ७–० ले पराजित भएको छ।