शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित
१०औं अरहन्त मेमोरियल कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा शब्द चिन्तनले शानदार प्रदर्शन गर्दै शाइन भिलेजलाई २–० ले पराजित गरेको छ।
१०औं अरहन्त मेमोरियल कप फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनलमा शब्द चिन्तनले शानदार प्रदर्शन गर्दै शाइन भिलेजलाई २–० ले पराजित गरेको छ।
माडी माध्यमिक विद्यालयले पीएफसी इमर्जिङ् कपको उपाधि जितेको छ। फाइनल खेलमा बाल्मीकी शिक्षा सदनलाई ५–१ ले पराजित गर्दै माडीले उपाधि हात पारेको हो।
आयोजक काठमाडौं टिम क्यापिटल्सले प्याब्सन यु–१५ क्रिकेट लिगको उपाधि जितेको छ।
भूपु सैनिक चापाकोट र शब्द चिन्तन पर्वत १०औं संस्करणको अर्हन्त मेमोरियल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
भूपू सैनिक वालिङ १०औं संस्करणको अर्हन्त मेमोरियल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुदूरपश्चिम प्रदेशको क्रिकेट गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित आयोजना गर्न लागिएको नवौं संस्करणको एसपीए लिटिल फ्लावर प्राइड लिग (टी–२० ओपन क्रिकेट प्रतियोगिता) आइतबारदेखि सुरु हुने भएको छ।
केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
आयोजक भ्याली पब्लिक, टीआईए र गोल्डेनपिकले १९ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्।
तालबेसी सेकेन्डरी स्कुलले एनपीएस यू-१६ अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देश्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।