आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता
एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र
mustang rice ad

तनहुँ। एनपीस यू–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा आजका खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बने। अमर भू.पु. सेकण्डरी स्कुलले खैरेनी सेकण्डरी स्कुललाई २–० ले पराजित गर्दै सहज जित दर्ता गर्‍यो।

दुवै गोल इर्शान थापाले गर्दै टोलीलाई जित दिलाए। अर्को खेलमा मिन मा.बि.ले ज्ञान ज्योति बिद्या कुञ्जलाई २–१ ले हरायो।

मिन मा.बि.का लागि निशान शाही र सजल श्रेष्ठले एक–एक गोल गरेका थिए भने ज्ञान ज्योतिको तर्फबाट कुशल पुनले एक मात्र गोल फर्काए।

तेस्रो खेलमा तालबेसी सेकण्डरी स्कुलले अरनिको इङ्ग्लिश बोर्डिङ स्कुलमाथि २–० को जित निकाल्यो। सौरभ थापा र मन्दिप श्रेष्ठले गोल गर्दै तालबेसीलाई विजयी बनाएका थिए।

दिनको सबैभन्दा रोमाञ्चक खेल नेपाल पोलिस स्कुल र शिशु कल्याण सेकण्डरी स्कुलबीच भयो। खेलभरि तीन पटक अग्रता लिएको शिशु कल्याण अन्ततः ३–३ को बराबरीमा रोकियो। नेपाल पोलिसका राम छेत्रीले दुई तथा ओमन श्रेष्ठले एक गोल गरे। शिशु कल्याणका रोनाल्डो दर्लामीले ह्याट्रिक गर्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए। बराबरीपछि खेल टाई ब्रेकरमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा नेपाल पोलिस स्कुले ५–४ को जित निकाल्दै अर्को चरणमा स्थान सुरक्षित गर्‍यो। शिशु कल्याणका सुरेश गाहा निर्णायक पेनाल्टीमा चुक्दा टोली बाहिरिन बाध्य भयो। खेलभरि उत्कृष्ट प्रदर्शन गर्दै तीन पटक अग्रता लिए पनि अन्त्यमा पेनाल्टीमा हार बेहोर्नु शिशु कल्याणका लागि दुर्भाग्यपूर्ण बन्यो।

व

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी