• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटीको पुनरागमन जित
सिटीको पुनरागमन जित बिहीबार राति भएको खेलमा सिटीले टोटेनहमलाई ४-२ गोल अन्तरले हराएको हो ।
'ए' डिभिजन लिग : खेल तालिका आज सार्वजनिक हुँदै
'ए' डिभिजन लिग : खेल तालिका आज सार्वजनिक हुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिगको खेल तालिका आज शुक्रबार सार्वजनिक गरिने जनाएको छ।
वालिङलाई हराउँदै एभिनियर फाइनलमा
वालिङलाई हराउँदै एभिनियर फाइनलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक वालिङ एफसी जुनियरलाई २-० गोल अन्तरले हराउँदै एभिनियर उपाधि नजिक पुगेको हो ।
खुमलटारका विदेशी खेलाडी नेपाल आईपुगे
खुमलटारका विदेशी खेलाडी नेपाल आईपुगे घानाका मिडफिल्डर आरोन बिहीबार नेपाल आईपुगेको खुमलटारले जनाएको छ ।
वालिङ गोल्डकप : खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि ....
वालिङ गोल्डकप : खेल चलिरहदा हेलिकप्टर अवतरण गरेपछि .... त्यसपछि बिना सूचना अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन् ।
आम्दानीका हिसाबले प्रिमियर लिगका क्लब धनी
आम्दानीका हिसाबले प्रिमियर लिगका क्लब धनी शीर्ष २० क्लबमा प्रिमियर लिगका ११ क्लब सर्वाधिक धनी देखिएका छन् । सन् २०२१–२२ को सिजनको विश्लेषण गर्दा शीर्ष २० मा आधा भन्दा बढी क्लब प्रिमियर लिगबाट आएका हुन् ।
अन्तिम पटक रोनाल्डो र मेस्सी भिड्दै
अन्तिम पटक रोनाल्डो र मेस्सी भिड्दै उसले अल नासिरमा अनुबन्ध भएका रोनाल्डो नेतृत्वको रियाद स्टार एघारसँग मैत्रीपूर्ण खेलमा उत्रदैछन् । अल नासिर त्यही क्लब हो, जहाँ कीर्तिमानी मुल्यमा रोनाल्डो दुई वर्षका लागि अनुबन्ध भएका छन् । 
कासिमिरोले आर्सनलविरुद्धको खेल गुमाउने
कासिमिरोले आर्सनलविरुद्धको खेल गुमाउने प्रिमियर लिग अन्तर्गत बुधबार राति क्रिस्टल प्यालेसविरुद्धको खेलमा पहेलो कार्ड पाएपछि कासिमिरोले आर्सनलविरुद्धको खेल गुमाउने भएका हुन् ।
खुमलटारद्वारा चार खेलाडी रिलिज
खुमलटारद्वारा चार खेलाडी रिलिज खुमलटारले एक विज्ञप्ति निकाल्दै चार खेलाडी रिलिज गरिएको जनाएको छ ।
रोकिएन खेलाडी पलायन
रोकिएन खेलाडी पलायन तेज र दिनेश उड्नु अघि राष्ट्रिय टिमका अर्का खेलाडी गौतम श्रेष्ठ अष्ट्रेलिया उडिसकेका थिए । तीन जना खेलाडी यस सिजनको लिगका लागि क्लबमा अनुबन्ध भैसकेका थिए ।
बराबरीमा रोकियो युनाईटेड
बराबरीमा रोकियो युनाईटेड बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
इन्टरलाई इटालियन सुपर कपको उपाधि
इन्टरलाई इटालियन सुपर कपको उपाधि बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३-० गोल अन्तरले हराउँदै इन्टरले उपाधि जितेको हो ।
वेल्सको महिला फुटबलरले पुरुष बराबर सेवासुविधा पाउने
वेल्सको महिला फुटबलरले पुरुष बराबर सेवासुविधा पाउने फुटबल एसोसियसन अफ वेल्सले बुधबार महिला खेलाडीलाई पुरुष खेलाडी सरह समान तलब, भत्ता र सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।
'ए' डिभिजन लिग : खेल तालिका शुक्रबार सार्वजनिक हुने
'ए' डिभिजन लिग : खेल तालिका शुक्रबार सार्वजनिक हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिगको खेल तालिका माघ ६ गते शुक्रबार सार्वजनिक गरिने जनाएको छ ।
आयोजक वालिङ फाइनलमा
आयोजक वालिङ फाइनलमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई १-० गोल अन्तरले हराउँदै वालिङ उपाधि नजिक पुगेको हो ।
निसेन मछिन्द्रमा अनुबन्धित
निसेन मछिन्द्रमा अनुबन्धित मछिन्द्रले बुधबार डिफेन्डर निसेनलाई अनुबन्ध गरिएको जनाएको छ ।
First Prev 432 433 434 435 436 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP