आहा ! रारा गोल्डकपको तयारी तिव्र
प्रतियोगितालाई कसरी सफल पार्ने भन्ने बिषयमा आयोजक सहारा क्लव पोखराले आइतबार सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यहरु संग छलफल गरेको छ ।
प्रतियोगितालाई कसरी सफल पार्ने भन्ने बिषयमा आयोजक सहारा क्लव पोखराले आइतबार सहारा युके, सहारा क्लब हङकङ र सहारा क्लब अष्ट्रेलियाका पदाधिकारी एवं सदस्यहरु संग छलफल गरेको छ ।
नेपाल मुस्लिम युवा समिति कुँडहर पोखराको आयोजनामा माघ ८ देखि १५ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता स्थगित गरिएको हो ।
यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ । मछिन्द्रले उपाधि होड समेत बलियो बनाएको छ ।
कोभिड-१९ को संक्रमण भएपछि मनिषले ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेल गुमाएका थिए ।
आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र ब्रिगेडले गोलरहित बराबरी खेलेका छन् ।
पुलिस र च्यासलबीचको खेल आज ४:४५ बजे सुरु हुने तालिका रहेको थियो ।
गत सिजन रियल अविश्वसनीय रूपमा कुनै पनि उपाधि जित्न असफल रहेको थियो । कोट्वा मान्छन्, यही एक कारण यस सिजन रियलका खेलाडी बढी भन्दा बढी सफलता प्राप्त गर्न चाहन्छ ।
पुलिसको आठ खेलबाट सात अंक छ र ११ औं स्थानमा छ । च्यासलल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आइतबार ब्रिगेड ब्वाइजको सामना गर्नेछ र त्यसमा जित निकाल्न सके, लिग तालिकाको शीर्षमा चार अंकको अग्रता लिन सक्नेछ ।
शनिबार राति भएको खेलमा सुडानलाई ३-१ गोल अन्तरले हराउँदै नाइजेरिया अन्तिम १६ मा पुगेको हो ।
शनिबार राति भएको खेलमा युनाईटेड एस्टन भिल्लासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।