मोउरिन्होले आठ सय युरोको जुत्ता किन्नु परेपछि...
भएछ के भन्दा खेल सुरु हुन अगाडि मोउरिन्होले यी १८ वर्षीय खेलाडीलाई भनेका रहेछन्, यो खेलमा गोल गर्ने हो भने महँगो जुत्ता उपहार पाउने छौ ।
भएछ के भन्दा खेल सुरु हुन अगाडि मोउरिन्होले यी १८ वर्षीय खेलाडीलाई भनेका रहेछन्, यो खेलमा गोल गर्ने हो भने महँगो जुत्ता उपहार पाउने छौ ।
फिफाले सोमबार 'द बेस्ट फिफा' अवार्डको मनोनयन सार्वजनिक गरेको हो ।
युरोपियन क्लब फुटबलमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै पेड्रीले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलसँगै पहिलो चरणको खेल सकिएको हो ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
पोचिटिनो भर्खरै बर्खास्तमा परेका म्यान यूका ओले गुनर सोल्सायरलाई प्रतिस्थापन गर्न ईच्छुक देखिएका छन् ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
युरोकपको फाइनल गुमाएका साउथगेटले टिमसँग तीन वर्षको सम्झौता नविकरण गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई यू–१९ टिमको जिम्मेवारी दिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० को अग्रता बनाएको छ ।
मुख्य प्रशिक्षक श्रेष्ठले प्रारम्भिक चरणको प्रशिक्षणका लागि ४० जनालाई बोलाएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।