मछिन्द्रका मनिषलाई कोरोना
आइतबार, ०२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगीलाई कोभिड-१९ को संक्रमण देखिएको छ।
मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवालले मनिषलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरे ।
कोभिड-१९ को संक्रमण भएपछि मनिषले ब्रिगेड ब्वाइज क्लबविरुद्धको खेल गुमाएका थिए ।
प्रशिक्षक कटवालले अन्य खेलाडीमा भने कोभिड नदेखिएको बताए ।
मछिन्द्रका मनिषलाई कोरोना









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

