पहिलो हाफमा एनआरटी र जावलाखेलको बराबरी
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
आखिरमा नियुक्तीको छ महिनापछि उनी बर्खास्तीमा परे । इंग्लिस प्रिमियर लिगमा नरविचको हातबाट पराजित भएपछि बेनिटेजले आखिरमा जागिर गुमाए ।
एनआरटी आठ खेलबाट १० अंकमा छ र आठौं स्थानमा रहेको छ । जावलाखेल समान आठ खेलबाट आठ अंक नै जोडेर दसौं स्थानमा छ ।
आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग गोलरहित बराबरी खेलेको हो ।
ट्युनिसियाको जितमा वाहबी खजरीले दुई गोल गरे ।
पराजयसँगै अल्जेरिया समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।
आइतबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई २-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नवौं चरणको अन्तिम लिग खेल हुनेछ ।
आइतबार राति भएको खेलमा आइभरी कोस्ट सिएरा लियोनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
आइतबार भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० गोल अन्तरले हराएको हो ।
लिभरपुलका पूर्व प्रशिक्षक समेत रहेका बेनिटेजले एभर्टनसँग तीन वर्षको सम्झौता गरेका थिए ।
आइतबार संचारकर्मीसँग कुरा गर्दै विमलले प्रशिक्षणमा राम्रो गरेर राष्ट्रिय टिममा चाडै पुनरागमन गर्ने बताएका हुन् ।