भिल्लासँग पराजित युभेन्ट्स बाहिरियो
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब भिल्ला रियलसँग ३-० ले पराजित हुँदै युभेन्ट्स समग्रमा ४-१ ले पछि पर्दै बाहिरिएको हो ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब भिल्ला रियलसँग ३-० ले पराजित हुँदै युभेन्ट्स समग्रमा ४-१ ले पछि पर्दै बाहिरिएको हो ।
बुधबार राति अन्तिम १६ को दोस्रो लेगमा लिललाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले समग्रमा ४-१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
तर क्लबहरुको विरोधका कारण एनएसएल निर्धारित समयमै हुनेमा आशंका उत्पन्न भएको थियो ।
झापाले बुधबार सामाजिक संजालबाट नयाँ सिजनको एनएसएलका लागि प्रदिपलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा विरगंज र चर्च ब्वाइजले १-१ गोलको बराबरी खेलेका छन्।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएपछि युनाईटेड पाँचौं सिजन उपाधि विहीन भएको हो ।
अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै युनाईटेड बाहिरिएको हो ।
नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यु डाँफेले युनाइटेड युथ क्लबलाई ३–१ ले हरायो ।
जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।
भारतको जमसेदपुरमा जारी खेलको पहिलो हाफ सकिदा भारतले नेपालविरुद्ध ३-० गोलको अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बाँसबारी र श्री कुमारीले १-१ गोलको बराबरी खेलेका छन् ।