पहिलो हाफमा थ्री स्टार र ब्रिगेडको बराबरी
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले १-० गोलको अग्रता बनाएको छ ।
रुसले युक्रेनमाथि बिहीबारबाट आक्रमण सुरु गरेको थियो । जसको विश्वभर विरोध भईरहेको छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार यिनै दुई भिड्दै छन् ।
यी दुई टिमबीचको खेल वर्ष ०७६ १–१, वर्ष ०७० मा ०–० र वर्ष ०६९ मा पनि ०–० मा टुंगेको थियो ।
बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा डेनिस क्लब रान्डर्सलाई ३-१ लाई हराउँदै समग्रमा ७-२ को जितसहित लेस्टरले अन्तिमम १६ मा स्थान बनाएको हो ।
बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेपछि डर्टमण्ड समग्रमा ६-४ ले पराजित हुँदै बाहिरिएको हो ।
बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-१ गोल अन्तरले हराएको हो ।
अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
शनिबार हुने फाइनलमा आयोजक भक्तपुर युवा टिम र भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी) बीच प्रतिस्पर्धा हुने भएको हो ।
लिग निर्देशक मिश्रले बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।