• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
खुसी छैनन् पीएसजी र मेस्सी
खेलपाटी संवाददाता
बुधबार, वैशाख ७, २०७९ खेलपाटी संवाददाता
खुसी छैनन् पीएसजी र मेस्सी

काठमाडौं । कुनै दिन यस्तो पनि आउने छ भने विश्वास पनि गर्न सकिन्न । फ्रान्सबाट आइरहेको समाचारलाई पत्याउने हो भने पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मन बनाइसकेको छ, लियोनल मेस्सीबाट टाढा रहने । अर्को सिजनका लागि पीएसजी अबदेखि नै टिम बनाउने प्रयासमा छ र त्यस योजनामा छैनन्, यिनै मेस्सी ।

पीएसजीले जे जस्तो सोचेर मेस्सीलाई पेरिस ल्याएको थियो, त्यस्तो केही पनि भएन् । उनी जत्तिको खेलाडीले यो सिजन जसरी बिताएका छन्, त्यसलाई ठाडै नराम्रो भन्न सकिन्छ । मेस्सीले फ्रान्सेली घरेलु फुटबलमा जम्मा जम्मी तीन गोल गरेका छन् । अनि युरोपेली च्याम्पियन्स लिगमा पनि केही गर्न सकेनन् । रियल म्याड्रिडविरुद्ध नकआउट चरणको खेलमा यिनै मेस्सी पेनाल्टीबाट गोल गर्न पनि चुके ।

Messi to miss PSG's potential Ligue 1 clincher due to tendon inflammation |  Marca

मेस्सीले सन् २०२१ का लागि बेलन डे अर अवार्ड त जिते, तर यो सिजन उनको प्रदर्शन त्यसलाई न्याय गर्ने खालको रहेन् । फेरि कुरा त के पनि छ भने मेस्सी आफै पेरिसमा खुसी छैनन् । क्लब आफैमा भन्दा पनि उनलाई पेरिस सहर र यसको रहन सहन मन परेको छैन् । यो भनेको त पीएसजी मेस्सीसँग खुसी छैनन्, मेस्सी पेरिससँग खुसी छैनन् भन्ने नै त हो ।

यो समाचारका यी सबै आधार फ्रान्सेली पत्रिकाले स्रोत नभनेर नै लेखेका हुन् । तर यसअघि पनि यस्तै स्रोत भनेर आएका समाचार अन्ततः केही समयपछि सत्य पनि भएका छन् । त्यसैले हुन सक्छ, अर्को सिजन मेस्सी पीएसजीमा हुने छैनन् । एउटा तथ्य के हो भने फुटबल आफै पनि अरू सबै जस्तै अनित्य नै छ ।

–मिररको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
पुलिसको सहज जित
पुलिसको सहज जित
अन्तत: बार्सिलोना जाने भयो जापान
अन्तत: बार्सिलोना जाने भयो जापान
एजी १० डाना कपको फाइनलमा
एजी १० डाना कपको फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
नेपाली टिमले जित्यो डाना कप
नेपाली टिमले जित्यो डाना कप
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP