पोग्बाले सिजनको बाँकी खेल गुमाउन सक्ने
पिडुलाको चोटको कारण पोग्बाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
पिडुलाको चोटको कारण पोग्बाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
नयाँ सिजनका लागि नयाँ व्यवस्थापकका रूपमा एरिक टेन हाग आउँदैछन् र राङ्गनिक मान्छन्, यी डच प्रशिक्षकले टिममा ‘ओपन हार्ट’ शल्यक्रिया नै गर्नु पर्नेछ ।
वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् ।
धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।
प्राविधिक कारण देखाउँदै एन्फाले १० दिन पर सारेको सी डिभिजन आज सुरु हुन लागेको हो ।
प्राप्त जितले रेलिगेशन जोनमा रहेको बर्नलीको यस सिजन शीर्ष डिभिजनमै टिक्ने सम्भावना जिवितै रहेको छ ।
बिहिबार राति बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १–० गोल अन्तरले हराएको हो ।
रोनाल्डोले एनफिल्डमा प्रशंसकले दिएको सम्मानलाई आफुले कहिल्यै नबिर्सने बताएका हुन् ।
शीर्ष दुई स्थानमा रहेका सिटी र लिभरपुलबीच जम्माजम्मी एक अंकको दूरी छ, जुन कुनै पनि बेला तलमाथि हुन सक्छ ।
विहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिस फाईनल प्रवेश गरेको हो ।
म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा एरिक टेन ह्याग नियुक्त भएका छन् । म्यानचेस्टरले एक विज्ञप्ति जारी गर्दै एरिकलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको बताएको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ३-० गोल अन्तरले हराएको हो ।