माल्कम क्रिस्टल प्यालेसमा अनुबन्धित
क्रिस्टलले च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट माल्कमलाई अनुबन्ध गरेको हो ।
क्रिस्टलले च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट माल्कमलाई अनुबन्ध गरेको हो ।
बायर्नले सेनेगलका फरवार्डले क्लबमा १७ नम्बरको जर्सी प्रयोग गर्ने जनाएको छ ।
हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३-१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधि उचालेको हो ।
असार १४ गतेबाट सुरु हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न नेपाली क्लब मलेसिया जान लागेको हो ।
एमएलएस क्लबले बेललाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बेलले लस एन्जलससँग एक वर्षको सम्झौता गरेका छन् ।
बर्नेमाउथले जोएलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
इंग्लिस क्लब लिभरपुल १८ मिलियन युरोमा मिनामिनो बेच्न सहमत भएको छ ।
बेलले एक सिजनका लागि लस एन्जलससँग सम्झौता गर्न सहमति जनाएको बताईएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको मैत्रीपूर्णमा एनआरटीले ए डिभिजन प्रतिद्वन्दी संकटालाई ३-२ गोल अन्तरले हराएको हो ।
प्रि-सिजन टुर अन्तर्गत मलेसिया र थाइल्याण्ड भ्रमणका लागि एनआरटीले रन्जितलाई कप्तान नियुक्त गरेको हो ।
मिलानले ओरिगीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
जिसस अनुबन्धका लागि आर्सनल र सिटीबीच सहमति भएको छ ।