म्याकनिल एभर्टनमा अनुबन्धित
एभर्टनले बर्नलीबाट म्याकनिललाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
एभर्टनले बर्नलीबाट म्याकनिललाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
युनाईटेडले बिहीबार एरिक्सनलाई १४ नम्बरको जर्सी दिईएको जनाएको छ ।
एट्लेटिकोले डिफेन्डर मोलिनालाई इटालियन क्लब उडीनेजेबाट अनुबन्ध गरेको हो ।
युनाईटेडले क्लबका नयाँ खेलाडी मार्टिनेजलाई ६ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
बायर्नले १६ वर्षे डिफेन्डरलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
ब्राजिलियन फरवार्डलाई स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाउने तयारी भएको हो ।
प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा चोट बोकेका जेमिनेज केहि हप्ता मैदान बाहिर रहने उल्भ्सले जनाएको छ ।
क्रिस्टलले जर्मन क्लब बायर्न म्युनिखबाट डिफेन्डर क्रिसलाई अनुबन्ध गरेको हो ।
नासिनलले फरवार्ड सुआरेजलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।
बुधबार राति भएको खेलमा आरबी साल्जवर्गले लिभरपुललाई १-० गोल अन्तरले हराएको हो ।
दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।
एभर्टनले स्पोर्टिङ लिस्बनबाट डिफेन्डर रुबेनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।