पोर्चुगिज डिफेन्डर एभर्टनमा अनुबन्धित
बुधबार, ११ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले पोर्चुगिज डिफेन्डर रुबेन भिनाग्रेलाई लोनमा अनुबन्ध गरेको छ ।
एभर्टनले स्पोर्टिङ लिस्बनबाट डिफेन्डर रुबेनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
२३ वर्षीय लेफ्ट ब्याकले एभर्टनमा २९ नम्बरको जर्सी लगाउने छन् ।
गत सिजन उनी लोनमा उल्भ्सबाट स्पोर्टिङ आएका थिए ।
उनले गत सिजन स्पोर्टिङका लागि १६ खेल खेलेका थिए ।
पोर्चुगिज डिफेन्डर एभर्टनमा अनुबन्धित












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)