शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

शनिबार, ०५ बैशाख २०८३खेलपाटी संवाददाता
घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा
Loading ad...
mustang rice ad

हिमालयन मनोज, लमजुङ। घनपोखरा ब्ल्यु र अरुण मेमोरियल ४४औं नासरकों बजार घनपोखरा कप नाइन ‘ए’ साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

श्री घनपोखरा युवा क्लब, मर्स्याङ्दी–१ को आयोजनामा लमजुङमा शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा सडनडेथमा घनपोखरा ब्ल्युले लालीगुराँस युवा क्लबलाई ६–५ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो।

निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि सडनडेथमा पुगेको खेलमा घनपोखरा ब्ल्यु विजयी बन्न सफल भयो।

सडनडेथमा घनपोखरा ब्लुका मनोज गुरुङ, अर्जुन गुरुङ, अभिषेक विक, सूर्य विक, प्रबिन विक र बुद्धि विकले गोल गरे भने सुभाष गुरुङको प्रहार असफल रह्यो। यता, लालीगुराँसका सोमन् गुरुङ, धनीराज गुरुङ, गंगा गुरुङ, छादिन्द्र गुरुङ र रोहित गुरुङ गोल गर्न सफल भए। अश्विन गुरुङ र अर्जुन गुरुङले अवसर चुकाए।

674186738_1274246598191925_7868356854988745610_n

दोस्रो सेमिफाइनलमा अरुण मेमोरियलले खासुरमाथि एकतर्फी प्रदर्शन गर्दै ६–० को फराकिलो जित हात पार्दै फाइनलमा स्थान बनाएको छ। अरुण मेमोरियलका सन्दीप गुरुङले ह्याट्रिक (३ गोल) गरेका थिए भने आशिक गुरुङ र उपेन गुरुङले समान १–१ गोल गरे। थप एक गोल आत्मघाती भयो।

अब प्रतियोगिताको उपाधिका लागि घनपोखरा ब्ल्यु र अरुण मेमोरियलबीच प्रतिस्पर्धा हुने भएको छ।

भेट्रानतर्फ बगुम र भीम्दाबेसी फाइनलमा

भेट्रानतर्फको पहिलो सेमिफाइनलमा बगुमले खासुरलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। बगुमको जितमा किरण गुरुङको आत्मघाती निर्णायक बन्यो।

त्यसैगरी दोस्रो सेमिफाइनलमा भीम्दाबेसीले मकैडाँडालाई ४–० को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको छ। भीम्दाबेसीका सिजन श्रेष्ठले २ गोल गरेका थिए भने सन्तोष गुरुङ र दामर कुमार गुरुङले समान १–१ गोल थपेका थिए।

अब भेट्रानतर्फको उपाधिका लागि बगुम र बिम्दाबेसीबीच प्रतिस्पर्धा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

एसियन बिच गेम्समा नेपालले कबड्डी र कुस्तीमा मात्रै सहभागिता जनाउने

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

आधा दर्जन गोल गर्दै आर्मी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

डराएका ग्वार्डिओला

डराएका ग्वार्डिओला