काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा लिभरपुल पराजित भएको छ ।
बुधबार राति भएको खेलमा आरबी साल्जवर्गले लिभरपुललाई १-० गोल अन्तरले हराएको हो ।
साल्जवर्गको जितमा बेन्जामिन सेस्कोको निर्णायक गोल गरे ।
उनले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।