वाट्फोर्ड रेलिगेसनमा
शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससँग १-० ले पराजित भएपछि वाट्फोर्ड रेलिगेसनमा परेको हो ।
शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससँग १-० ले पराजित भएपछि वाट्फोर्ड रेलिगेसनमा परेको हो ।
शनिबार राति भएको फाइनलमा निसलाई १-० गोल अन्तरले हराउँदै नान्टेस च्याम्पियन बनेको हो ।
यो जितपछि ब्राइटनले क्लबको १ सय २१ लामो इतिहासमा पहिलो पल्ट माथिल्लो डिभिजनको शीर्ष १० आफूलाई कायम राख्न सक्ने सम्भावना बनेको छ ।
रियल बेटिसलाई २-१ ले हराउँदै बार्सिलोनाले लिगमा आफ्नो शीर्ष चारको स्थान पक्का गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
शनिबार राति भएको खेलमा लिभरपुल टोटेनहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा चेल्सीले उल्भ्ससँग २-२ गोलको बराबरी खेलेको हो ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले गत महिना क्लब बेच्ने घोषणा गरेका थिए ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सानेपा क्लबलाई २-१ ले हराउँदै झापाले पाँचौं जित निकालेको हो ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्सलाई जिनोआले २-१ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा इन्टरले पुनरागमन गर्दै इम्पोलीलाई ४-२ गोल अन्तरले हराएको हो ।