आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतविरुद्ध विशेष तयारी छैन  - प्रशिक्षक केसी

भारतविरुद्ध विशेष तयारी छैन  - प्रशिक्षक केसी

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत भारतसँगको खेल अघि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक केसीले साविक विजेताविरुद्ध विशेष तयारी नगरेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
सिद्धबाबालाई उपाधि

सिद्धबाबालाई उपाधि

फाइनलमा सिद्धबाबा माविले पालुखा माविलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
गोलकिपर एन्जिला सम्मानित

गोलकिपर एन्जिला सम्मानित

याक्थुङ लिम्बुहरुको सामाजिक संस्था याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले शनिबार एन्जिलालाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
एट्लेटिकोसँग युनाईटेड पराजित

एट्लेटिकोसँग युनाईटेड पराजित

नर्वेको ओस्लोमा  शनिबार भएको खेलमा युनाईटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
जिससको ह्याट्रिकमा आर्सनलको फराकिलो जित

जिससको ह्याट्रिकमा आर्सनलको फराकिलो जित

इमिरेट्स स्टेडियममा शनिबार आर्सनलले स्पेनिस क्लब सेभियालाई ६-० गोल अन्तरले हराएको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
आर्सनलका डिफेन्डर नुनो मार्सेमा

आर्सनलका डिफेन्डर नुनो मार्सेमा

मार्सेले पोर्चुगिज डिफेन्डर नुनोलाई आर्सनलबाट लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
मार्टिन आर्सनलको कप्तान चयन

मार्टिन आर्सनलको कप्तान चयन

आर्सनलले शनिबार मिडफिल्डर मार्टिनलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
साफ यू-१७ : नेपाल समूह 'बी' मा

साफ यू-१७ : नेपाल समूह 'बी' मा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
महिला साफ च्याम्पियनसिप  : नेपाल सहज समूहमा

महिला साफ च्याम्पियनसिप : नेपाल सहज समूहमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार महिला साफको समूह विभाजन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
आहा ! रारा गोल्डकपको आय व्यय सार्वजनिक, १३ लाख घाटा

आहा ! रारा गोल्डकपको आय व्यय सार्वजनिक, १३ लाख घाटा

क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले कोभिडका कारण प्रतियोगिताबाट सोंचे अनुसार बचत गर्न नसकिएको बताए ।

By नारायण क्षेत्रीशनिबार, साउन १४, २०७९
Read more →
डर्टमण्ड दोस्रो चरणमा

डर्टमण्ड दोस्रो चरणमा

शक्रबार राति भएको खेलमा १८६० म्युनिखलाई ३-० गोल अन्तरले हराउँदै डर्टमण्ड दोस्रो चरणमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
रोनाल्डोले भालेकानोविरुद्ध खेल्ने

रोनाल्डोले भालेकानोविरुद्ध खेल्ने

रोनाल्डोले सामाजिक संजालबाट भालेकानोविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने बताएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 792 of 2180Next