माल्दिभ्स र श्रीलंकाको बराबरी
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार माल्दिभ्सले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार माल्दिभ्सले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो ।
लाइपजिगले डिफेन्डर डेभिडलाई होफेनहाइमबाट अनुबन्ध गरेको हो ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले मंगलालाई जर्मन क्लब स्टुटगार्डबाट अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल र आर्मीको मैदानलाई साफमा सहभागिता जनाउने टोलीका लागि अभ्यास मैदानको रुपमा प्रयोग गरिने जनाएको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
ओल्ड ट्राफोर्डमा आइतबार हुने मैत्रीपूर्ण खेलका लागि पोर्चुगिज फरवार्ड टोलीमा अटाएका हुन् । उनी मैत्रीपूर्ण खेल अघि टिमको प्रशिक्षणमा समेत सामेल भएका छन् ।
युरो २०२२ को फाइनल आज राति हुँदैछ, यिनै दुई फुटबलका पारम्परिक शक्तिबीच । वेम्बलीमा हुने फाइनल नेपाली समय अनुसार राति पौने दस बजे सुरु हुनेछ ।
आइतबार बिहान भएको खेलमा बार्सिलोनाले एमएलएस क्लब न्युयोर्क रेड बुल्सलाई २-० गोल अन्तरले हराएको हो ।
रेड बुल एरिनामा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने,बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
किङ्स पावर स्टेडियममा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे ।