डिफेन्डर डेभिड लाइपजिगमा
आइतबार, १५ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब आरबी लाइपजिगले डिफेन्डर डेभिड राउमलाई अनुबन्ध गरेको छ ।
लाइपजिगले डिफेन्डर डेभिडलाई होफेनहाइमबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले लाइपजिगसँग ५ वर्षको सम्झौता गरेका छन् ।
लेफ्ट ब्याक डेभिड एक सिजन होफेनहाइममा बिताएर लाइपजिग आएका हुन् ।
उनले लाइपजिगमा २२ नम्बरको जर्सी लगाउने छन् ।
डेभिडले जर्मनीका लागि ९ खेल खेलेका छन् ।
डिफेन्डर डेभिड लाइपजिगमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


